काठमाडौं। इङ्ल्यान्डका कप्तान ह्यारी केनले जुनको अन्तिमसम्म सिजन सकिएन भन् प्रियिमर लिगको जारी सिजनलाई यत्तिकै छाडिदिनुपर्ने बताएका छन्।

कोभिड–१९ का कारण इङ्ल्यान्डमा फुटबलका सबै ठुला प्रतियोगिता ३० अप्रिल सम्मका लागि स्थगित गरिएका छन्।

‘‘सिजन सक्नका लागि प्रिमियर लिगले हर सम्भव प्रयास गरिरहेको छ,’’ टोटेनह्यामका स्ट्राइकर केनले भने, ‘‘तर हरेक कुराको एक समयसिमा हुन्छ। सम्भवत त्यो अन्तिम विन्दु जुनको अन्तिमसम्म हुनसक्छ।’’

युरोपियन फुटबल महासंघ (युइएफए) का अध्यक्ष एलेक्सान्डर सेफेरिनले शनिबार जुनको अन्तिमसम्ममा सिजन पुनः शुरू गर्न नसकिए यो सिजन त्यसै खेर जान सक्ने बताएका थिए। सेफेरिनको भनाई सार्वजनिक भए लगत्तै केनको यस्तो भनाइ आएका हो।

प्रिमियर लिगमा धेरै क्लबहरूको अब नौ खेलमात्र बाँकी छन्। लिगमा नौ खेलमात्र बाँकी रहँदा लिभरपुल २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा म्यानचेस्टर सिटी छ। बर्नमाउथ, एस्टन भिल्ला, नर्विच सिटी रेलिगेशन क्षेत्रमा छन्।

युरोपियन च्याम्पियनसिप २०२० एक वर्षका लागि स्थगित भएका कारण घरेलु प्रतियोगिताहरू टुंगो लगाउन समय पाएका छन्। टोटेनह्यामकै पुर्व खेलाडी तथा फुटबल पण्डित जेमी रेडनापसँगको कुरामा केनले भनेका छन्, ‘‘जुलाई वा अगष्टसम्म सिजनलाई धकेलेर नयाँ सिजनलाई पछि धकेल्नुमा म कुनै फाइदा देख्दिन। पक्कै पनि यसले पार्न सक्ने आर्थिक असरका बारेमा मलाई धेरै ज्ञान छैन। तर जुनको अन्तिमसम्म सिजन सकिएन भने हामीले विकल्प खोज्नु पर्छ। नयाँ सिजनका लागि अघि बढ्नु पर्छ।’’

‘टोटेनह्याम छाड्न सक्छु’

टोटेनह्यामसँग २०२४ सम्मका लागि सम्झैता गरेका केनले यही अवस्था रहे क्लब छाड्न सक्ने बताएका छन्। टोटेनह्याम आठौं स्थानमा छ। यही अवस्थामा रहे टोटेनह्यामले च्याम्पियन्स तथा युरोपा लिग खेल्न पाउने छैन। टोटेनह्यामले पछिल्लो जितेको उपाधि २००८ को लिग कप हो। केन धेरै भन्दा धरै उपाधि जित्न चाहन्छन्।

‘‘म महत्वकांक्षी खेलाडी हुँ। म आफुलाई सुधारेर अझै राम्रो गर्न चाहन्छु,’’ केनले भने, ‘‘म विश्वकै उत्कृष्ट खेलाडी बन्न चाहन्छु। निश्चित छैन की म सधै यहाँ रहनुपर्छ। त्यो हुन पनि सक्छ र नहुन पनि सक्छ। म टोटेनह्यामलाई माया गर्छु। यो एउटा कुरा भयो। मैले सधै भनेको छु की क्लबले जुन दिशामा जादैछ त्यो प्रगति गरिरहेको छ जस्तो मलाई लाग्दैन। यसका बाबजुद म यहाँ बस्नुपर्छ भन्ने छैन।’’

" /> काठमाडौं। इङ्ल्यान्डका कप्तान ह्यारी केनले जुनको अन्तिमसम्म सिजन सकिएन भन् प्रियिमर लिगको जारी सिजनलाई यत्तिकै छाडिदिनुपर्ने बताएका छन्।

"> लिग सक्न जुन अन्तिमको समय सिमा - केन: Dekhapadhi
लिग सक्न जुन अन्तिमको समय सिमा - केन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्