नेपाल वायुसेवा निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल पर्यटन बोर्डले ट्वीटमार्फत जनाएको छ।
बोर्डका अनुसार उद्धार गरिएकामा १३ जना विदेशी र एक नेपाली नागरिक छन्।
उनीहरूलाई पर्यटन बसबाट ठमेलको होटलमा पुर्याइएको बोर्डले जानकारी गराएको छ।
बोर्डका अनुसार सोलुखुम्बुको लुक्लामा अलपत्र अन्यको उद्धार गर्न आजै केही उडानहरू त्यता जाने तालिका रहेको छ।

लुक्लामा अलपत्र परेका १४ जनाको जहाजबाट उद्धार: Dekhapadhi
लुक्लामा अलपत्र परेका १४ जनाको जहाजबाट उद्धार

काठमाडौं। लुक्लामा अलपत्र परेका विदेशी नागरिकलाई नेपाल एअरलाइन्सको जहाजबाट उद्धार गरेर आज बिहान काठमाडौं ल्याइएको छ।

नेपाल वायुसेवा निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल पर्यटन बोर्डले ट्वीटमार्फत जनाएको छ।

बोर्डका अनुसार उद्धार गरिएकामा १३ जना विदेशी र एक नेपाली नागरिक छन्।

उनीहरूलाई पर्यटन बसबाट ठमेलको होटलमा पुर्‍याइएको बोर्डले जानकारी गराएको छ।