काठमाडौं। टर्कीबाट धेरै खेल खेल्ने पुर्व गोलकिपर रूस्तु रेकबरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। अस्पताल भर्ना गरिएको उनको अवस्था गम्भिर रहेको बताइएको छ।
बार्सिलोनाका पुर्व गोलकिपर ४६ वर्षे रेकबरले टर्कीबाट १२० खेल खेलेका छन्। २००२ को विश्वकपमा टर्कीले सेमिफाइनलसँम्मको यात्रा तय गर्दा उनले महत्वपुर्ण भुमिका खेलेका थिए।
‘‘अचानक र तिब्र रूपमा लक्ष्यण बढ्दा हामी आश्चर्यमा परेका छौं,’’ रेकबरका पत्नी इसिलले भनेकी छिन्। इसिल र उनको दुई सन्तानमा गरिएको परिक्षण नेगेटिभम आएको छ। बेसिकटासमा पाँच वर्ष बिताएपछि २०१२ मा रेकबरले सन्यास लिएका थिए।
‘‘हाम्रो जर्सी लामो समय लगाएका पुर्व गोलकिपर रेकबरको तिब्र स्थास्थ्य लाभको कामना गर्दछौं। चाडोभन्दा चाडो उनी स्वस्थ्य भएको समाचार सुन्न चाहन्छौं,’’ टर्कीको क्लब फेनरबेसले ट्विटरमा लेखेको छ।
त्यस्तै बार्सिलोनाले पनि उनको स्वास्थ्यलाभको कमना गर्दै लेखेको छ, ‘‘शिघ्र स्थास्थ्य लाभको कमना गर्दछौं। हामी तिमीलाई माया गछौं र सधै तिम्रो साथमा छौं।’’