स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले तीनवटा प्रदेशमा सेनाको स्काइ ट्रकमा राखेर सामान पठाइएको र बाँकी प्रदेशमा सडकमार्गबाट सामानहरु पठाउन लागिएको जानकारी दिए।

तीनवटा प्रदेशका राजधानीमा नेपाली सेनाको स्काइट्रकले स्वास्थ्य सामग्री लगेको हो।

हिजो चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री र नेपाल सरकारले खरीद गरेका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाउने काम थालिएको हो।

स्वास्थ्य राज्यमन्त्रीसहित स्वास्थ्य सेवा विभागका महानिर्देशक र चिकित्सकसहितका टोली स्वास्थ्य सामग्री लिएर गएका हुन्।

तस्बीरहरू: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीको फेसबुक।

"> प्रदेशका लागि स्वास्थ्य सामग्री लिएर उड्यो नेपाली सेनाको जहाज: Dekhapadhi
प्रदेशका लागि स्वास्थ्य सामग्री लिएर उड्यो नेपाली सेनाको जहाज
काठमाडौं। कोरोना भाइरस(कोभिड १९) को परीक्षण र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेशहरूमा पठाउन थालिएको छ।

प्रदेश १ को विराटनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आवश्यक स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको स्काइ ट्रक उडेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले तीनवटा प्रदेशमा सेनाको स्काइ ट्रकमा राखेर सामान पठाइएको र बाँकी प्रदेशमा सडकमार्गबाट सामानहरु पठाउन लागिएको जानकारी दिए।

तीनवटा प्रदेशका राजधानीमा नेपाली सेनाको स्काइट्रकले स्वास्थ्य सामग्री लगेको हो।

हिजो चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री र नेपाल सरकारले खरीद गरेका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाउने काम थालिएको हो।

स्वास्थ्य राज्यमन्त्रीसहित स्वास्थ्य सेवा विभागका महानिर्देशक र चिकित्सकसहितका टोली स्वास्थ्य सामग्री लिएर गएका हुन्।

तस्बीरहरू: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीको फेसबुक।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्