काठमाडौं। १५ चैतको सन्ध्या समय। ट्राफिक प्रहरी जवान शिबी राई उदयपुर सदरमुकाम गाइघाट क्षेत्रमा डिउटीमा थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट लकडाउन भएको दोस्रो दिन उदयपुर पुगेका राईले नौलो अनुभव गरिरहेका थिए। लकडाउनका कारण सडक सुनसान थियो। घाम मधुरो हुँदै थियो।

त्यही बेला एक वृद्ध व्यक्ति लुखुरलुखर हिँडेर आइरहेको देखे।

उनलाई देख्नासाथ शिबीलाई आफ्ना ठूलो बुवाको सम्झना भयो। ती वृद्ध व्यक्तिलाई रोकेर उनले सोधे– ‘लकडाउनमा पनि किन हिँडेको ?’

ती वृद्धको जवाफ सुनेर शिबी तीनछक्क परे। ती वृद्ध थिए, उदयपुरको खाँबुका ८२ वर्षीय लोकमान।

उनले आफू सिराहाबाट हिँडेर पाँचौं दिनमा गाईघाट आइपुगेको बताए।

खुट्टामा गोल्डस्टार जुत्ता, पिठ्यूमा झोला र हातमा लठ्ठी समातेर हिँडिरहेका लोकमानका खुट्टा भने सुन्निएका थिए।

थकित मुद्रामा देखिएका उनलाई राईले पानी पिउन दिए। आफ्नो खाजाका लागि राखिएको खानेकुरा खान दिए। एकछिन आराम गर्न लगाए। आज आफूहरूसँगै बसेर भोलि आफ्नो गन्तव्यमा लाग्न अनुरोध गरे।

“खुट्टा, घुडा सुनिएर टेकाउनै नसकिने अवस्थामा पुगेका थिए। खुट्टा खुम्च्याउँदै खुम्च्याउँदै आउनुभएको थियो। यसरी हेर्दा मेरै ठूलो बुवाको जस्तो अनुहार देखेँ। माया लाग्यो। छेउमा लिएर पानी पिउन दिएँ। बिस्कुट, फ्रुटी लगायत खान दिएँ”, देखापढीसँगको टेलिफान वार्तामा राईले भने, “बाटोमा कुनै पनि पसल नखुलेकाले धेरै दिनदेखि भोकै हुनुहुँदो रहेछ। मैले आफ्नै अफिसमा बसेर लकडाउन खुलेपछि जान अनुरोध गरेँ।”

तर, लोकमानले उनको अनुरोध स्वीकार गरेनन्।

“भोलि (१६ चैत) सम्म घर पुग्छु। तपाईंले आजलाई खानेकुरा दिनुभएको छ यसैले भोक मेटाउँछु भनेर हिँड्नुभयो”, राईले सुनाए।

" /> काठमाडौं। १५ चैतको सन्ध्या समय। ट्राफिक प्रहरी जवान शिबी राई उदयपुर सदरमुकाम गाइघाट क्षेत्रमा डिउटीमा थिए।

"> जब ट्राफिक प्रहरीले पाँच दिन हिँडेर आएका वृद्धलाई देखे.. : Dekhapadhi
जब ट्राफिक प्रहरीले पाँच दिन हिँडेर आएका वृद्धलाई देखे..

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्