कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। 

आज कृषि विकास बैंक लिमिटेडका सुदूरपश्चिम निर्देशक गोकुलप्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन्। 

चेक हस्तान्तरण गर्दै निर्देशक पनेरुले सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरेको बताए।

" /> कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। 

आज कृषि विकास बैंक लिमिटेडका सुदूरपश्चिम निर्देशक गोकुलप्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन्। 

चेक हस्तान्तरण गर्दै निर्देशक पनेरुले सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरेको बताए।

"> कोभिड-१९ रोकथाम कोषमा कृषि विकास बैंकको पाँच लाख सहयोग: Dekhapadhi
कोभिड-१९ रोकथाम कोषमा कृषि विकास बैंकको पाँच लाख सहयोग <p style="text-align:justify">कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले पाँच लाख रूपैयाँ सहयोग गरेको छ।&nbsp;</p> <p style="text-align:justify">आज कृषि विकास बैंक लिमिटेडका सुदूरपश्चिम निर्देशक गोकुलप्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">चेक हस्तान्तरण गर्दै निर्देशक पनेरुले सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्