कैलाली। धनगढीका कोरोना संक्रमित भेटिएका व्यक्तिको परिवारका सदस्यको कोरोना भाइरस परीक्षणका लागि अझै थ्रोट स्वाब संकलन गरिएको छैन।
परिवारका आठ जना सदस्य र युवकलाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने थप एक जना गरी नौ जनालाई १५ चैतदेखि धनगढीस्थित रंगशालाको क्वारेन्टाइनमा राखिएको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको सुझाव अनुसार उनीहरूको स्वाब संकलन गर्नुपर्ने आवश्यकता नदेखिएपछि संकलन नगरिएको हो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमितका परिवारका सदस्यको स्वाब संकलनका लागि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि छलफल गरेको बताए।
उनले उनीहरूमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नै नदेखिएका कारण परीक्षण नगरिएको बताए।
क्वारेन्टाइनमा रहेकाहरूले खाना समेत नपाएको भन्ने गुनासो आएपछि १५ चैतदेखि नै उद्योगपति ओमप्रकाश अग्रवालले क्वारेन्टाइन अवधिभर खानाको व्यवस्था गरेका छन्।
" /> कैलाली। धनगढीका कोरोना संक्रमित भेटिएका व्यक्तिको परिवारका सदस्यको कोरोना भाइरस परीक्षणका लागि अझै थ्रोट स्वाब संकलन गरिएको छैन।
परिवारका आठ जना सदस्य र युवकलाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने थप एक जना गरी नौ जनालाई १५ चैतदेखि धनगढीस्थित रंगशालाको क्वारेन्टाइनमा राखिएको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको सुझाव अनुसार उनीहरूको स्वाब संकलन गर्नुपर्ने आवश्यकता नदेखिएपछि संकलन नगरिएको हो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमितका परिवारका सदस्यको स्वाब संकलनका लागि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि छलफल गरेको बताए।
उनले उनीहरूमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नै नदेखिएका कारण परीक्षण नगरिएको बताए।
क्वारेन्टाइनमा रहेकाहरूले खाना समेत नपाएको भन्ने गुनासो आएपछि १५ चैतदेखि नै उद्योगपति ओमप्रकाश अग्रवालले क्वारेन्टाइन अवधिभर खानाको व्यवस्था गरेका छन्।
"> कोरोना भाइरस संक्रमित युवाका परिवारको नमूना परीक्षण भएन: Dekhapadhi
कोरोना भाइरस संक्रमित युवाका परिवारको नमूना परीक्षण भएन
कैलाली। धनगढीका कोरोना संक्रमित भेटिएका व्यक्तिको परिवारका सदस्यको कोरोना भाइरस परीक्षणका लागि अझै थ्रोट स्वाब संकलन गरिएको छैन।
सेती प्रादेशिक अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको सुझाव अनुसार उनीहरूको स्वाब संकलन गर्नुपर्ने आवश्यकता नदेखिएपछि संकलन नगरिएको हो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमितका परिवारका सदस्यको स्वाब संकलनका लागि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि छलफल गरेको बताए।
उनले उनीहरूमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नै नदेखिएका कारण परीक्षण नगरिएको बताए।
क्वारेन्टाइनमा रहेकाहरूले खाना समेत नपाएको भन्ने गुनासो आएपछि १५ चैतदेखि नै उद्योगपति ओमप्रकाश अग्रवालले क्वारेन्टाइन अवधिभर खानाको व्यवस्था गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्