कैलाली। धनगढी उपमहानगरपालिकाले वेव पोर्टलमार्फत् कोरोना भाइरस (कोभिड-१९) का बारेमा सूचना तथा जानकारी दिन थालेको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आजदेखि उपमहानगरपालिकाले आधिकारिक पोर्टल शुरू गरेको बताए।

धनगढी उपमहानगरपालिका र सुशासन परियोजनाको समन्वयमा उपहानगरपालिकाले https://dhangadhi.susasan.org/covid19 मार्फत् सूचना तथा जानकारी दिन थालेको हो।

पोर्टलमा कोरोना भाइरस (कोभिड-१९) को राष्ट्रियस्तरको तथ्याङ्क, सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड -१९) चेकजाँच गराउने, संक्रमित संख्या, सञ्चो भएर घर फर्किकाहरूको अपडेट डाटा रहेको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को अवस्था, क्वारेन्टाइनको संख्या, आइसोलेसन कक्ष, सम्पर्क केन्द्र, अस्पतालहरूको बारेमा जानकारी राखिएको नगरप्रमुख नृपबहादुर वडले बताए।

पोर्टलमा लकडाउनको अवस्थामा मजदुरका लागि खाद्यान्न लगायतका सामाग्रीहरू र अन्य सहयोग उपलब्ध गराउने विवरण पनि राखिएको छ।

धनगढी उपमहानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सुयस चन्दले नगरवासीलाई कुनै समस्या परेमा लक्षणसहितको अनलाइन फाराम घरबाट नै भरेर जानकारी दिनसक्ने व्यवस्था मिलाइएको बताए।

उनले यस पोर्टलबाट उपमहानगरपालिकाले कोभिड-१९ रोकथामका लागि गरेका सबै गतिविधी पनि अपडेट राखिने बताए।

" /> कैलाली। धनगढी उपमहानगरपालिकाले वेव पोर्टलमार्फत् कोरोना भाइरस (कोभिड-१९) का बारेमा सूचना तथा जानकारी दिन थालेको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आजदेखि उपमहानगरपालिकाले आधिकारिक पोर्टल शुरू गरेको बताए।

धनगढी उपमहानगरपालिका र सुशासन परियोजनाको समन्वयमा उपहानगरपालिकाले https://dhangadhi.susasan.org/covid19 मार्फत् सूचना तथा जानकारी दिन थालेको हो।

पोर्टलमा कोरोना भाइरस (कोभिड-१९) को राष्ट्रियस्तरको तथ्याङ्क, सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड -१९) चेकजाँच गराउने, संक्रमित संख्या, सञ्चो भएर घर फर्किकाहरूको अपडेट डाटा रहेको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को अवस्था, क्वारेन्टाइनको संख्या, आइसोलेसन कक्ष, सम्पर्क केन्द्र, अस्पतालहरूको बारेमा जानकारी राखिएको नगरप्रमुख नृपबहादुर वडले बताए।

पोर्टलमा लकडाउनको अवस्थामा मजदुरका लागि खाद्यान्न लगायतका सामाग्रीहरू र अन्य सहयोग उपलब्ध गराउने विवरण पनि राखिएको छ।

धनगढी उपमहानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सुयस चन्दले नगरवासीलाई कुनै समस्या परेमा लक्षणसहितको अनलाइन फाराम घरबाट नै भरेर जानकारी दिनसक्ने व्यवस्था मिलाइएको बताए।

उनले यस पोर्टलबाट उपमहानगरपालिकाले कोभिड-१९ रोकथामका लागि गरेका सबै गतिविधी पनि अपडेट राखिने बताए।

"> कोभिड-१९ बारे जानकारी दिन धनगढी उपमहानगरपालिकाको छुट्टै ‘वेव पोर्टल’: Dekhapadhi
कोभिड-१९ बारे जानकारी दिन धनगढी उपमहानगरपालिकाको छुट्टै ‘वेव पोर्टल’
कैलाली। धनगढी उपमहानगरपालिकाले वेव पोर्टलमार्फत् कोरोना भाइरस (कोभिड-१९) का बारेमा सूचना तथा जानकारी दिन थालेको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आजदेखि उपमहानगरपालिकाले आधिकारिक पोर्टल शुरू गरेको बताए।

धनगढी उपमहानगरपालिका र सुशासन परियोजनाको समन्वयमा उपहानगरपालिकाले https://dhangadhi.susasan.org/covid19 मार्फत् सूचना तथा जानकारी दिन थालेको हो।

पोर्टलमा कोरोना भाइरस (कोभिड-१९) को राष्ट्रियस्तरको तथ्याङ्क, सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड -१९) चेकजाँच गराउने, संक्रमित संख्या, सञ्चो भएर घर फर्किकाहरूको अपडेट डाटा रहेको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को अवस्था, क्वारेन्टाइनको संख्या, आइसोलेसन कक्ष, सम्पर्क केन्द्र, अस्पतालहरूको बारेमा जानकारी राखिएको नगरप्रमुख नृपबहादुर वडले बताए।

पोर्टलमा लकडाउनको अवस्थामा मजदुरका लागि खाद्यान्न लगायतका सामाग्रीहरू र अन्य सहयोग उपलब्ध गराउने विवरण पनि राखिएको छ।

धनगढी उपमहानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सुयस चन्दले नगरवासीलाई कुनै समस्या परेमा लक्षणसहितको अनलाइन फाराम घरबाट नै भरेर जानकारी दिनसक्ने व्यवस्था मिलाइएको बताए।

उनले यस पोर्टलबाट उपमहानगरपालिकाले कोभिड-१९ रोकथामका लागि गरेका सबै गतिविधी पनि अपडेट राखिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्