हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो ‍।
प्रदेश सरकारले १० करोड रकममा शुरू भएको कोषलाई बढाएर ५० करोड पुर्‍याएको छ।
मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।
बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई समेटेर अनुगमन समिति बनाउने निर्णय भएको मन्त्री ढुंगेलले बताए।
बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिहरूका बारेमा जानकारीहरू आदान-प्रदान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको उनले बताए।
" /> हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो ‍।
प्रदेश सरकारले १० करोड रकममा शुरू भएको कोषलाई बढाएर ५० करोड पुर्‍याएको छ।
मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।
बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई समेटेर अनुगमन समिति बनाउने निर्णय भएको मन्त्री ढुंगेलले बताए।
बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिहरूका बारेमा जानकारीहरू आदान-प्रदान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको उनले बताए।
"> कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा ४० करोड थप्ने बागमती प्रदेश सरकारको निर्णय: Dekhapadhi
कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा ४० करोड थप्ने बागमती प्रदेश सरकारको निर्णय
हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।
बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई समेटेर अनुगमन समिति बनाउने निर्णय भएको मन्त्री ढुंगेलले बताए।
बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिहरूका बारेमा जानकारीहरू आदान-प्रदान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्