काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने तथा विभिन्न संघसंस्थामा आश्रित बालबालिका र वृद्धवृद्धाहरूका लागि आवश्यक खाद्यान्न वितरण थालेको छ।

विभिन्न बैंक, वित्तीय संस्था तथा सहयोगीसँग समन्वय गरेर प्राप्त हुने खाद्यान्न साम्रगी वितरण गर्न थालेको हो।

महानगरीय प्रहरी कार्यालयले आज सामाखुशीस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री उपलब्ध गराएको छ। एनआईसी बैंकसँगको सहकार्यमा उक्त आश्रममा खाद्यान्न प्रदान गरिएको हो।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) देखिएपछि लकडाउन भएको कारणले दैनिक ज्यालामा आश्रित र विभिन्न आश्रममा बसेकाहरूलाई समस्या नपरोस् भनेर खाद्यान्न वितरण थालिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, डीआईजी विश्वराज पोखरेलले बताए।

असहाय, अशक्त तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भए पनि राहत पुग्ने विश्वासले खाद्यान्न वितरणको काम शुरू गरिएको डीआईजी पोखरेलले बताए।

मातहतका विभिन्न कार्यालयहरूसँग आश्रम तथा व्यक्तिहरूको विवरण संकलन गरेर वितरण भइरहेको छ।

महानगरीय प्रहरी कार्यालयले मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रित ६३ जना, फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरलाई चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको छ।

भोको पेटकै कारण सिर्जित हुन सक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले लकडाउन अवधिभर निरन्तर अभियान सञ्चालन गरिने डीआईजी पोखरेलले बताए।

उपत्यकामा अवस्थित असहाय, अशक्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खाद्यान्न सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा फोन गरी आफ्नो समस्या टिपाउन पनि महानगरीय प्रहरी कार्यालयले अनुरोध गरेको छ।

" /> काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने तथा विभिन्न संघसंस्थामा आश्रित बालबालिका र वृद्धवृद्धाहरूका लागि आवश्यक खाद्यान्न वितरण थालेको छ।

विभिन्न बैंक, वित्तीय संस्था तथा सहयोगीसँग समन्वय गरेर प्राप्त हुने खाद्यान्न साम्रगी वितरण गर्न थालेको हो।

महानगरीय प्रहरी कार्यालयले आज सामाखुशीस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री उपलब्ध गराएको छ। एनआईसी बैंकसँगको सहकार्यमा उक्त आश्रममा खाद्यान्न प्रदान गरिएको हो।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) देखिएपछि लकडाउन भएको कारणले दैनिक ज्यालामा आश्रित र विभिन्न आश्रममा बसेकाहरूलाई समस्या नपरोस् भनेर खाद्यान्न वितरण थालिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, डीआईजी विश्वराज पोखरेलले बताए।

असहाय, अशक्त तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भए पनि राहत पुग्ने विश्वासले खाद्यान्न वितरणको काम शुरू गरिएको डीआईजी पोखरेलले बताए।

मातहतका विभिन्न कार्यालयहरूसँग आश्रम तथा व्यक्तिहरूको विवरण संकलन गरेर वितरण भइरहेको छ।

महानगरीय प्रहरी कार्यालयले मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रित ६३ जना, फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरलाई चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको छ।

भोको पेटकै कारण सिर्जित हुन सक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले लकडाउन अवधिभर निरन्तर अभियान सञ्चालन गरिने डीआईजी पोखरेलले बताए।

उपत्यकामा अवस्थित असहाय, अशक्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खाद्यान्न सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा फोन गरी आफ्नो समस्या टिपाउन पनि महानगरीय प्रहरी कार्यालयले अनुरोध गरेको छ।

"> श्रमिक र असहायलाई खाद्यान्न वितरण गर्दै महानगरीय प्रहरी कार्यालय: Dekhapadhi
श्रमिक र असहायलाई खाद्यान्न वितरण गर्दै महानगरीय प्रहरी कार्यालय
काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने तथा विभिन्न संघसंस्थामा आश्रित बालबालिका र वृद्धवृद्धाहरूका लागि आवश्यक खाद्यान्न वितरण थालेको छ।

विभिन्न बैंक, वित्तीय संस्था तथा सहयोगीसँग समन्वय गरेर प्राप्त हुने खाद्यान्न साम्रगी वितरण गर्न थालेको हो।

महानगरीय प्रहरी कार्यालयले आज सामाखुशीस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री उपलब्ध गराएको छ। एनआईसी बैंकसँगको सहकार्यमा उक्त आश्रममा खाद्यान्न प्रदान गरिएको हो।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) देखिएपछि लकडाउन भएको कारणले दैनिक ज्यालामा आश्रित र विभिन्न आश्रममा बसेकाहरूलाई समस्या नपरोस् भनेर खाद्यान्न वितरण थालिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, डीआईजी विश्वराज पोखरेलले बताए।

असहाय, अशक्त तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भए पनि राहत पुग्ने विश्वासले खाद्यान्न वितरणको काम शुरू गरिएको डीआईजी पोखरेलले बताए।

मातहतका विभिन्न कार्यालयहरूसँग आश्रम तथा व्यक्तिहरूको विवरण संकलन गरेर वितरण भइरहेको छ।

महानगरीय प्रहरी कार्यालयले मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रित ६३ जना, फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरलाई चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको छ।

भोको पेटकै कारण सिर्जित हुन सक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले लकडाउन अवधिभर निरन्तर अभियान सञ्चालन गरिने डीआईजी पोखरेलले बताए।

उपत्यकामा अवस्थित असहाय, अशक्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खाद्यान्न सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा फोन गरी आफ्नो समस्या टिपाउन पनि महानगरीय प्रहरी कार्यालयले अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्