काठमाडौं। गृह मन्त्रालयले सहायतका नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरणमा रोक लगाएको छ।

आपूर्ति व्यवस्थालाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले चन्दा उठाउने र आफूखुशी गरिने राहत वितरणमा रोक लगाएको हो।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा कुनै निकाय, संघ-संस्था, व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय गरेको उल्लेख छ।

स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्री भएमा मात्र स्वीकार गरी वडास्तरीय समितिमार्फत् वितरण गर्ने, त्यसको विवरण अनिवार्य रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने बैठकले निर्णय गरेको छ।

वितरणमा दोहोरोपना हुन नदिने निर्णय गर्दै आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने भनेको छ।

हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरूलाई वडास्तरीय समितिले सहयोग स्वरूप न्यूनतम दैनिक उपभोग्य वस्तुतहरूको प्याकेज उपलब्ध गराउने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने लगायतका निर्णय गरेको हो।

" /> काठमाडौं। गृह मन्त्रालयले सहायतका नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरणमा रोक लगाएको छ।

आपूर्ति व्यवस्थालाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले चन्दा उठाउने र आफूखुशी गरिने राहत वितरणमा रोक लगाएको हो।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा कुनै निकाय, संघ-संस्था, व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय गरेको उल्लेख छ।

स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्री भएमा मात्र स्वीकार गरी वडास्तरीय समितिमार्फत् वितरण गर्ने, त्यसको विवरण अनिवार्य रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने बैठकले निर्णय गरेको छ।

वितरणमा दोहोरोपना हुन नदिने निर्णय गर्दै आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने भनेको छ।

हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरूलाई वडास्तरीय समितिले सहयोग स्वरूप न्यूनतम दैनिक उपभोग्य वस्तुतहरूको प्याकेज उपलब्ध गराउने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने लगायतका निर्णय गरेको हो।

"> सहयोगका नाममा चन्दा उठाउन र आफूखुशी सहायता वितरणमा गृह मन्त्रालयको रोक: Dekhapadhi
सहयोगका नाममा चन्दा उठाउन र आफूखुशी सहायता वितरणमा गृह मन्त्रालयको रोक
काठमाडौं। गृह मन्त्रालयले सहायतका नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरणमा रोक लगाएको छ।

आपूर्ति व्यवस्थालाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले चन्दा उठाउने र आफूखुशी गरिने राहत वितरणमा रोक लगाएको हो।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा कुनै निकाय, संघ-संस्था, व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय गरेको उल्लेख छ।

स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्री भएमा मात्र स्वीकार गरी वडास्तरीय समितिमार्फत् वितरण गर्ने, त्यसको विवरण अनिवार्य रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने बैठकले निर्णय गरेको छ।

वितरणमा दोहोरोपना हुन नदिने निर्णय गर्दै आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने भनेको छ।

हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरूलाई वडास्तरीय समितिले सहयोग स्वरूप न्यूनतम दैनिक उपभोग्य वस्तुतहरूको प्याकेज उपलब्ध गराउने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने लगायतका निर्णय गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्