काठमाडौं। नेपाल उद्योग परिसंघले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

“विभिन्न समयमा परिसङ्घले उठाउँदै आएका विषयलाई नेपालको केन्द्रीय बैंकले मनन् गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ”, परिसंघले भनेको छ।

सरकारले गरीब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसंघले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसंघले विश्वास लिएको छ।

नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसंघले जनाएको छ। रासस

" /> काठमाडौं। नेपाल उद्योग परिसंघले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

“विभिन्न समयमा परिसङ्घले उठाउँदै आएका विषयलाई नेपालको केन्द्रीय बैंकले मनन् गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ”, परिसंघले भनेको छ।

सरकारले गरीब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसंघले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसंघले विश्वास लिएको छ।

नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसंघले जनाएको छ। रासस

"> उद्योग परिसंघले भन्यो- अर्थतन्त्र जोगाइराख्न राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य: Dekhapadhi
उद्योग परिसंघले भन्यो- अर्थतन्त्र जोगाइराख्न राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य
काठमाडौं। नेपाल उद्योग परिसंघले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

“विभिन्न समयमा परिसङ्घले उठाउँदै आएका विषयलाई नेपालको केन्द्रीय बैंकले मनन् गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ”, परिसंघले भनेको छ।

सरकारले गरीब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसंघले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसंघले विश्वास लिएको छ।

नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसंघले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्