. @dhbhanu अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो।तर अस्पतालको निरन्तर वा आकस्मिक सेवा पाउनु पर्ने अवस्थाका अन्य विरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थाल्यो।यस्तो अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्धको लागि ध्यानाकर्षण गर्दछु।

— Gagan Thapa (@thapagk) March 30, 2020 " />

. @dhbhanu अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो।तर अस्पतालको निरन्तर वा आकस्मिक सेवा पाउनु पर्ने अवस्थाका अन्य विरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थाल्यो।यस्तो अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्धको लागि ध्यानाकर्षण गर्दछु।

— Gagan Thapa (@thapagk) March 30, 2020 "> गगन थापाले भने- ‘आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाइयाेस्’: Dekhapadhi
गगन थापाले भने- ‘आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाइयाेस्’
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

ट्वीटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेन्सन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले निरन्तर र आकस्मिक सेवा पाउनुपर्ने अवस्थाका अन्य बिरामीले उपचार पाउनुपर्ने बताएका छन्।

“अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो”, उनले भनेका छन्, “अन्य बिरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थालेको छ। यसमा सरकारको ध्यान जाओस्।”

. @dhbhanu अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो।तर अस्पतालको निरन्तर वा आकस्मिक सेवा पाउनु पर्ने अवस्थाका अन्य विरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थाल्यो।यस्तो अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्धको लागि ध्यानाकर्षण गर्दछु।
— Gagan Thapa (@thapagk) March 30, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्