"> कोभिड-१९ विरुद्धको लडाईं: दिनहुँ स्प्रे, टोलमा ‘नो इन्ट्री’ (तस्वीरहरू): Dekhapadhi
कोभिड-१९ विरुद्धको लडाईं: दिनहुँ स्प्रे, टोलमा ‘नो इन्ट्री’ (तस्वीरहरू)
ललितपुर। चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९)को इपिसेन्टर अहिले युरोप र अमेरिका बनिरहेको छ।

कोरोना भाइरससँग लड्न ती देशहरूले अनेक संघर्ष गरिहेका छन्। तथापि, कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ।

कोभिड–१९ को जोखिमबाट नेपाल पनि पर छैन। अहिलेसम्म नेपालमा पाँच जनामा संक्रमणको पुष्टि भइसकेको छ। त्यसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने बाँकी चार जनाको उपचार चलिरहेको छ।

देश लकडाउनमा छ। अन्तर्राष्ट्रिय उडान र सीमा नाकाहरू बन्द छन्।

देशभित्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरू भइरहेका छन्।

यसैक्रमा ललितपुरको पाटन क्षेत्रमा वडा कार्यालयको समन्वयमा हरेक दिन स्प्रे गर्न थालिएको छ। ललितपुरकै च्यासल क्षेत्रमा टोल प्रवेशमा निषेध गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्