काठमाडौं। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड नेइमारले स्वदेश फर्किएपछि सामाजिक दुरी(सोसियल डिस्ट्यानसिङ) कायमको नियम उलङ्घन गरेका छन्। ब्राजिल फर्किएपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘सनबाथ’ लिएको र साथीहरूसँग फुट भलिबल खेलेको तस्वीर पोष्ट गरेका छन्।

तथापी नेइमारले फोटोमा देखिएकाहरू पेरिसबाट प्राइभेट जेटमा सँगै आएको र उनीहरूसँग आफु क्वारेन्टाइनमा बसेको बताएका छन्।
‘‘उनीहरूको परिवारसँग भेट्नुअघि १४ दिनको क्वारेन्टाइनमा बस्न नेइमारले बोलाएका हुन्,’’ नेइमारका प्रवक्ताले भनेका छन्, ‘‘उनीहरू नेइमारसँगै पेरिसबाट ब्राजिल आएका थिए।’’

विज्ञप्तीमा नेइमारले छोरा डेबी लुक्कालाई मात्र भेटेको र परिवारका अन्य सदस्य आमा, हजुरआमा र बहिनीलाई भेट्न अस्विकार गरेको उल्लेख छ।

‘‘खेलाडी क्वारेन्टाइनमा बसेको घर एकान्त र शान्त ठाँउमा छ। तथापी अभ्यास गर्नका लागि भने वातावरण छ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘नेइमारले उनको प्रशिक्षक रिकार्डो रोसासँग आफुलाई फिट राख्न र चोटको सम्भावना कम गर्न नियमित अभ्यास गरिरहेका छन्। मानवताका लागि उनी छिटै यो संकटको अवस्था अन्त्य हुनेमा विश्वस्त छन्। र पहिलेकै अवस्थामा काममा फर्किनमा आशावादी छन्।’’

" /> काठमाडौं। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड नेइमारले स्वदेश फर्किएपछि सामाजिक दुरी(सोसियल डिस्ट्यानसिङ) कायमको नियम उलङ्घन गरेका छन्। ब्राजिल फर्किएपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘सनबाथ’ लिएको र साथीहरूसँग फुट भलिबल खेलेको तस्वीर पोष्ट गरेका छन्।

तथापी नेइमारले फोटोमा देखिएकाहरू पेरिसबाट प्राइभेट जेटमा सँगै आएको र उनीहरूसँग आफु क्वारेन्टाइनमा बसेको बताएका छन्।
‘‘उनीहरूको परिवारसँग भेट्नुअघि १४ दिनको क्वारेन्टाइनमा बस्न नेइमारले बोलाएका हुन्,’’ नेइमारका प्रवक्ताले भनेका छन्, ‘‘उनीहरू नेइमारसँगै पेरिसबाट ब्राजिल आएका थिए।’’

विज्ञप्तीमा नेइमारले छोरा डेबी लुक्कालाई मात्र भेटेको र परिवारका अन्य सदस्य आमा, हजुरआमा र बहिनीलाई भेट्न अस्विकार गरेको उल्लेख छ।

‘‘खेलाडी क्वारेन्टाइनमा बसेको घर एकान्त र शान्त ठाँउमा छ। तथापी अभ्यास गर्नका लागि भने वातावरण छ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘नेइमारले उनको प्रशिक्षक रिकार्डो रोसासँग आफुलाई फिट राख्न र चोटको सम्भावना कम गर्न नियमित अभ्यास गरिरहेका छन्। मानवताका लागि उनी छिटै यो संकटको अवस्था अन्त्य हुनेमा विश्वस्त छन्। र पहिलेकै अवस्थामा काममा फर्किनमा आशावादी छन्।’’

"> नेइमारद्धारा सामाजिक दुरी कायमको नियम उलङ्घन !: Dekhapadhi
नेइमारद्धारा सामाजिक दुरी कायमको नियम उलङ्घन !
काठमाडौं। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड नेइमारले स्वदेश फर्किएपछि सामाजिक दुरी(सोसियल डिस्ट्यानसिङ) कायमको नियम उलङ्घन गरेका छन्। ब्राजिल फर्किएपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘सनबाथ’ लिएको र साथीहरूसँग फुट भलिबल खेलेको तस्वीर पोष्ट गरेका छन्।

तथापी नेइमारले फोटोमा देखिएकाहरू पेरिसबाट प्राइभेट जेटमा सँगै आएको र उनीहरूसँग आफु क्वारेन्टाइनमा बसेको बताएका छन्।
‘‘उनीहरूको परिवारसँग भेट्नुअघि १४ दिनको क्वारेन्टाइनमा बस्न नेइमारले बोलाएका हुन्,’’ नेइमारका प्रवक्ताले भनेका छन्, ‘‘उनीहरू नेइमारसँगै पेरिसबाट ब्राजिल आएका थिए।’’

विज्ञप्तीमा नेइमारले छोरा डेबी लुक्कालाई मात्र भेटेको र परिवारका अन्य सदस्य आमा, हजुरआमा र बहिनीलाई भेट्न अस्विकार गरेको उल्लेख छ।

‘‘खेलाडी क्वारेन्टाइनमा बसेको घर एकान्त र शान्त ठाँउमा छ। तथापी अभ्यास गर्नका लागि भने वातावरण छ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘नेइमारले उनको प्रशिक्षक रिकार्डो रोसासँग आफुलाई फिट राख्न र चोटको सम्भावना कम गर्न नियमित अभ्यास गरिरहेका छन्। मानवताका लागि उनी छिटै यो संकटको अवस्था अन्त्य हुनेमा विश्वस्त छन्। र पहिलेकै अवस्थामा काममा फर्किनमा आशावादी छन्।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्