लकडाउनका कारण समस्यामा परेका न्यून आय भएका व्यक्तिहरूलाई राहत वितरणको लागि पनि संयन्त्र बनाएर काम भइरहेको गौतमले बताइन्।
लकडाउनका कारण समस्यामा परेका न्यून आय भएका व्यक्तिहरूलाई राहत वितरणको लागि पनि संयन्त्र बनाएर काम भइरहेको गौतमले बताइन्।
"> इटहरीको जनता क्याम्पसमा १०२ बेडको क्वारेन्टाइन निर्माण: Dekhapadhi
इटहरीको जनता क्याम्पसमा १०२ बेडको क्वारेन्टाइन निर्माण
यसैबीच इटहरी उपमहानगरपालिकाले एकै ठाउँमा १०२ बेडको क्वारेन्टाइन स्थापना गरेको छ।
उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जनता क्याम्पसमा १०२ वटा बेडको क्वारेन्टाइन बनाइएको जानकारी दिइन्।
त्यस्तै नमूना कलेज इटहरीले क्वारेन्टाइन निर्माणका लागि ६० थान कम्बल सहयोग गरेको छ।
लकडाउनका कारण समस्यामा परेका न्यून आय भएका व्यक्तिहरूलाई राहत वितरणको लागि पनि संयन्त्र बनाएर काम भइरहेको गौतमले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्