कैलाली। 'लकडाउन' अघि र पछि भारतसहित तेस्रो मुलुकबाट सुदूरपश्चिम प्रवेश गरेका १४ सय जनाभन्दा बढीलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रदेश सरकार, स्थानीय तह र नेपाली सेनाले तीन हजार ६६० शय्याका क्वारेन्टाइन बनाएका छन्। तिनै क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

महाशाखा प्रमुख कार्कीका अनुसार कैलाली कञ्चनपुरसहित प्रदेशका नौ वटै जिल्लामा बनाइएका क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका एक हजार २५७ पुरुष, १११ महिला र ३९ बालबालिकालाई राखिएको छ।

सबैभन्दा बढि डोटीमा ३ सय ९४ जना  र  सबैभन्दा कम कञ्चनपुरमा २६ जना  अनिवार्य क्वारेन्टाईनमा  छन्। बझाङमा २३०, बैतडीमा २८०, कैलालीमा १८९, दार्चुलामा १४५, अछाममा ५३, बाजुरामा ५५ र डडेल्धुरामा ३५ जना क्वारेन्टाइनमा बसेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै  डेढ लाखभन्दा धेरै नेपाली फर्किएको अनुमान छ। जसको अनुपातमा क्वारेन्टाइन बस्नेको संख्या अत्यन्त न्यून हो। जबकी संघीय सरकारले भारतबाट फर्किएका सबै व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दिएको थियो।

" /> कैलाली। 'लकडाउन' अघि र पछि भारतसहित तेस्रो मुलुकबाट सुदूरपश्चिम प्रवेश गरेका १४ सय जनाभन्दा बढीलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रदेश सरकार, स्थानीय तह र नेपाली सेनाले तीन हजार ६६० शय्याका क्वारेन्टाइन बनाएका छन्। तिनै क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

महाशाखा प्रमुख कार्कीका अनुसार कैलाली कञ्चनपुरसहित प्रदेशका नौ वटै जिल्लामा बनाइएका क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका एक हजार २५७ पुरुष, १११ महिला र ३९ बालबालिकालाई राखिएको छ।

सबैभन्दा बढि डोटीमा ३ सय ९४ जना  र  सबैभन्दा कम कञ्चनपुरमा २६ जना  अनिवार्य क्वारेन्टाईनमा  छन्। बझाङमा २३०, बैतडीमा २८०, कैलालीमा १८९, दार्चुलामा १४५, अछाममा ५३, बाजुरामा ५५ र डडेल्धुरामा ३५ जना क्वारेन्टाइनमा बसेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै  डेढ लाखभन्दा धेरै नेपाली फर्किएको अनुमान छ। जसको अनुपातमा क्वारेन्टाइन बस्नेको संख्या अत्यन्त न्यून हो। जबकी संघीय सरकारले भारतबाट फर्किएका सबै व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दिएको थियो।

"> कोरोना भाइरसको जोखिम बोकेर डेढ लाख मानिस सुदूरपश्चिम भित्रिए, १४ सय जना मात्रै क्वारेन्टाइनमा !: Dekhapadhi
कोरोना भाइरसको जोखिम बोकेर डेढ लाख मानिस सुदूरपश्चिम भित्रिए, १४ सय जना मात्रै क्वारेन्टाइनमा !
कैलाली। 'लकडाउन' अघि र पछि भारतसहित तेस्रो मुलुकबाट सुदूरपश्चिम प्रवेश गरेका १४ सय जनाभन्दा बढीलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रदेश सरकार, स्थानीय तह र नेपाली सेनाले तीन हजार ६६० शय्याका क्वारेन्टाइन बनाएका छन्। तिनै क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

महाशाखा प्रमुख कार्कीका अनुसार कैलाली कञ्चनपुरसहित प्रदेशका नौ वटै जिल्लामा बनाइएका क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका एक हजार २५७ पुरुष, १११ महिला र ३९ बालबालिकालाई राखिएको छ।

सबैभन्दा बढि डोटीमा ३ सय ९४ जना  र  सबैभन्दा कम कञ्चनपुरमा २६ जना  अनिवार्य क्वारेन्टाईनमा  छन्। बझाङमा २३०, बैतडीमा २८०, कैलालीमा १८९, दार्चुलामा १४५, अछाममा ५३, बाजुरामा ५५ र डडेल्धुरामा ३५ जना क्वारेन्टाइनमा बसेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै  डेढ लाखभन्दा धेरै नेपाली फर्किएको अनुमान छ। जसको अनुपातमा क्वारेन्टाइन बस्नेको संख्या अत्यन्त न्यून हो। जबकी संघीय सरकारले भारतबाट फर्किएका सबै व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्