इन्टरनेशनल आईडीयाबाट (नक्शा पनि)।

" /> इन्टरनेशनल आईडीयाबाट (नक्शा पनि)।

"> कोभिड-१९: विश्वभर कहाँ-कहाँ रोकिए निर्वाचन ?: Dekhapadhi
कोभिड-१९: विश्वभर कहाँ-कहाँ रोकिए निर्वाचन ?
काठमाडौं। सन् २०१९ को डिसेम्वर अन्तिमतिर देखिएको कोभिड-१९ विश्वव्यापी महामारी बनिरहँदा यसको प्रभाव हरेक क्षेत्रमा देखिएको छ। सबैभन्दा बढी त जनस्वास्थ्यमै यसको प्रभाव छ त्यसपछि विश्वअर्थतन्त्र नै नराम्ररी प्रभावित बनेको छ।

राजनीतिमा पनि यसको प्रभाव देखिन थालेको छ। सन् २०२० को पहिलो ६ महिनाका लागि तय भएका अधिकांश निर्वाचन स्थगित गरिएको छ। कतिपय पर सारिएको छ भने कतिपयको नयाँ मिति घोषणा हुन बाँकी छ।

दक्षिण एशियामा पनि यसको प्रभाव परेको छ। यस क्षेत्रका आठमध्ये चार देशहरू भारत, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काका विभिन्न तहका निर्वाचन स्थगित गरिएको छ।

कोभिड-१९ को महामारीका कारण पर सारिएका आवधिक निर्वाचनहरूमध्ये केही प्रमुख निर्वाचनको सूचि यस्तो छ:

- अष्ट्रियाको भोरालवर्ग नगरपालिकाको मेयरको निर्वाचन (१५ मार्च २०२० का लागि तय)

- अमेरिकाको १४ राज्यको प्रारम्भिक निर्वाचन र देशभरका कैयौं स्थानीय निर्वाचन (मार्चदेखि मेसम्मका लागि तय)

- दक्षिण अफ्रिकाको सम्पूर्ण उप-निर्वाचन र मतदाता नामावली दर्ता प्रक्रिया (मार्चदेखि मेसम्मका लागि तय)

- फ्रान्समा दोस्रो चरणको स्थानीय निर्वाचन (२२ मार्चका लागि तय)

- फकल्याण्डको टापुमा जनमत संग्रह (२२ मार्चका लागि तय)

- भारतको राज्यसभा निर्वाचन (२६ मार्चका लागि तय)

- कोलम्बियाको ‘कम्युनिटी एक्सन बोर्ड’ निर्वाचन (२९ मार्चका लागि तय)

- पेरूको चिपायो नगरपालिकाको स्थानीय निर्वाचन (२९ मार्चका लागि तय)

- अर्जेन्टिनाको कोर्डोभान शहरको मेयरको निर्वाचन (२९ मार्चका लागि तय)

- अष्ट्रेलियाको ‘न्यू साउथ वेल्स’ मा स्थानीय सरकारको निर्वाचन (सेप्टेम्बर २०२० का लागि तय)

- नाइजेरियाका तीन जिल्लामा सिनेटको उप-निर्वाचन (मार्च २०२० का लागि तय)

- पाकिस्तानको उप-निर्वाचन (मार्च २०२०का लागि तय)

- माल्दिभ्समा स्थानीय काउन्सिलको निर्वाचन (४ मार्चका लागि तय)

- क्यानडाको भिक्टोरिया शहरको मेयरको उप निर्वाचन (४ अप्रिलका लागि तय)

- अर्मानियामा संवैधानिक अदालत फेर्नेबारे जनमत संग्रह (५ अप्रिलका लागि तय)

- नर्थ म्यासेडोनियाको संसदीय निर्वाचन (१२ अप्रिलका लागि तय)

- किर्गिस्तानको स्थानीय तह निर्वाचन (१३ अप्रिलका लागि तय)

- सिरियको संसदीय निर्वाचन (१३ अप्रिलका लागि तय)

- इरानको दोस्रो चरणको संसदीय निर्वाचन (१७ अप्रिलका लागि तय)

- रूसमा संविधान संशोधनको जनमत संग्रह (२२ अप्रिलका लागि तय)

- श्रीलङ्कामा संसदीय निर्वाचन (२५ अप्रिलका लागि तय)

- चिलेमा संविधानबारे जनमत संग्रह (२६ अप्रिलका लागि तय)

- सर्वियामा संसदीय चुनाव (२६ अप्रिलका लागि तय)

- नर्दन साइप्रसमा राष्ट्रपतिको चुनाव (२६ अप्रिलका लागि तय)

- बेलायतमा स्थानीय चुनाव (मे पहिलो साताका लागि तय)

- बोलिभियामा आम निर्वाचन (३ मेका लागि तय)

- स्वीट्जरल्याण्डमा संघीय निर्वाचन (१७ मेका लागि तय)

- इटलीमा संसदमा सीट संख्या घटाउनेबारे जनमत संग्रह (२९ मेका लागि तय)

- पराग्वेमा पहिलो चरणको आम चुनाव (१२ जुलाईका लागि तय) र नगरस्तरीय निर्वाचन (८ नोभेम्वरका लागि तय)

इन्टरनेशनल आईडीयाबाट (नक्शा पनि)।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्