काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा भद्धा मजाक देखिएको छ।
जिल्ला प्रशासन कार्यालयमा आज पास लिन पुग्नेहरूको भीड अस्वभाविक मात्र होइन अस्तव्यस्त पनि देखिन्थ्यो।
पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको अवधि सकिएकाले पनि आज पास लिन पुग्नेहरूको भीड बढेको हो। तर, न्यूनतम सामाजिक दूरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन।
प्रशासनबाट खटिएका अधिकारीले झुण्डको रूपमा भेला भएकाहरूलाई नाम बोलाउँदै पास वितरण गरेको देखिन्थ्यो।
लकडाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्र अनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरूको भीड ह्वात्तै बढेको हो। जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिएपनि विभिन्न क्षेत्रका व्यक्तिहरू पनि पास लिन कार्यालय पुगेका देखिन्थे।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैंकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरूका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि तुलनात्मक रूपमा सवारी साधन पास लिने र सञ्चालन गर्नेहरूको भीड सडकमा बढेको छ।
लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रूपमा सरकारबाट भएको आदेश हो। तर, पहुँचका आधारमा पास लिने तथा बिना पास सवारी साधन लिएर सडकमा आउनेहरूको संख्या पनि उत्तिकै बढिरहेको देखिन्छ।
हेर्नुहोस् थप तस्वीर

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेको भीड (तस्वीरहरू): Dekhapadhi
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेको भीड (तस्वीरहरू)