काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ।
पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ती बिरामीको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा अरु उपचार नगरेर राख्ने प्रवृति नदोहोर्‍याउन देशैभरका अस्पतालहरूलाई चेतावनीसमेत दिएको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए।
मन्त्रालयले हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न भनेको छ।
“ज्वरो आएकै कारण अस्पतालमा आएका बिरामीको अवस्था थप जटिल हुने र मृत्यु हुने सक्ने देखिएको छ”, उनले भने, “अब यस्तो विषय दोहोरिने छैन।”
प्रवक्ता देवकोटाले पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीको मृत्युको कारण भने प्रष्ट पारेनन्।
नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ। आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन्।
चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ।
पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ती बिरामीको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा अरु उपचार नगरेर राख्ने प्रवृति नदोहोर्‍याउन देशैभरका अस्पतालहरूलाई चेतावनीसमेत दिएको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए।
मन्त्रालयले हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न भनेको छ।
“ज्वरो आएकै कारण अस्पतालमा आएका बिरामीको अवस्था थप जटिल हुने र मृत्यु हुने सक्ने देखिएको छ”, उनले भने, “अब यस्तो विषय दोहोरिने छैन।”
प्रवक्ता देवकोटाले पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीको मृत्युको कारण भने प्रष्ट पारेनन्।
नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ। आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन्।
चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ।
"> स्वास्थ्य मन्त्रालयको चेतावनीः आकस्मिक उपचार नगरेर लापरवाही गर्ने अस्पताललाई कारबाही गर्छौँ : Dekhapadhi
स्वास्थ्य मन्त्रालयको चेतावनीः आकस्मिक उपचार नगरेर लापरवाही गर्ने अस्पताललाई कारबाही गर्छौँ
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ।
पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए।
मन्त्रालयले हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न भनेको छ।
“ज्वरो आएकै कारण अस्पतालमा आएका बिरामीको अवस्था थप जटिल हुने र मृत्यु हुने सक्ने देखिएको छ”, उनले भने, “अब यस्तो विषय दोहोरिने छैन।”
प्रवक्ता देवकोटाले पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीको मृत्युको कारण भने प्रष्ट पारेनन्।
नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ। आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन्।
चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्