काठमाडौं। नेपालमा रहेका ३०२ जना अमेरिकी नागरिकहरूलाई घर पठाइएको छ।

नेपाल भ्रमणमा आएका उनीहरू कोरोना भाइरसको सन्त्रासपछि गरिएको लकडाउनका कारण यतै रोकिएका थिए।

मुस्ताङ, पोखरा र लुक्ला लगायतका क्षेत्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरि काठमाडौं ल्याइएको थियो।

नेपाल पर्यटन बोर्ड, परराष्ट्र मन्त्रालय, नागरिक उड्ड्यन प्राधिकरणको समन्वय उनीहरू स्वदेश फर्किएका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनीहरूलाई १४ र १५ चैतमा उद्धार गरी काठमाडौं ल्याइएको थियो।

‘३०२ जना अमेरिकी नागरिकहरू आज दिउँसो अमेरिका फर्कनुभयो। उहाँहरूलाई फर्कने काममा सहयोग र सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धन्यवाद’, दूतावासले भनेको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले उनीहरूको उद्धारमा सहयोग गर्ने अध्यागमन विभाग, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतलाई धन्यवाद दिएका छन्।

कतिपयले अर्को पटक पनि नेपालको भ्रमणमा आउने योजना बनाइसकेको भन्दै राजदूत बेरीले भनेका छन्, “यो सहयोगका लागि सबैलाई धन्यवाद।”

लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट अमेरिकी, अस्ट्रेलियन, फ्रान्स, जर्मन लगायतका मुलुकका पर्यटकको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये यसअघि ९१३ विदेशी नागरिक घर फर्किसकेका छन्।

१४ चैतमा एक उडानबाट ३०४ र १५ चैतमा दुई उडानमार्फत् ६०९ युरोपेली मुलुकका नागरिक स्वदेश फर्किएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ।

अब भोलि १९ चैतमा अष्ट्रेलियन नागरिकलाई स्वदेश फर्काउने तयारी भइरहेको अध्यागमन विभागले जनाएको छ।

उनीहरूका लागि अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ।

" /> काठमाडौं। नेपालमा रहेका ३०२ जना अमेरिकी नागरिकहरूलाई घर पठाइएको छ।

"> ३०२ अमेरिकी नागरिक आज नेपालबाट घर फर्किए: Dekhapadhi
३०२ अमेरिकी नागरिक आज नेपालबाट घर फर्किए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्