काठमाडौं। 'लकडाउन' शुरु भएदेखि काठमाडौंमा फोहोर व्यवस्थापनमा पनि समस्या देखिएको छ। 'लकडाउन' लागु भएदेखि काठमाडौं महानगरपालिकाले नियमित फोहोर उठाएको छैन। फोहोर उठाउने काम नहुँदा  सडकमा फोहोरको थुप्रो देखिन थालेको छ।

फोहोर व्यवस्थापनको कार्य अत्यावश्यक सेवाअन्तर्गत् पर्छ। तर 'लकडाउन'मा काठमाडौंका धेरै ठाउँमा नियमित फोहोर उठ्न सकेको छैन। घरमा संकलन गरिएको फोहोरबाट दुर्गन्ध फैलन थालिसक्दा पनि फोहोर उठाउन नआएपछि अन्य संक्रामक रोगको त्रास बढेको छ।

फोहोर लिन नआउने छाँट देखेपछि  धेरैले घरभित्रै थुपारेर राखेका फोहोर पनि सडकमा फाल्न थालेका छन्। यतिबेला घर वाहिर र सडकका छेउछाउमा फोहोर थुप्रिन थालेको छ।

हरेक घरवाट निस्कने फोहोर घरको गेटभित्रै राख्ने र फोहोर उठाउनेहरुले नियमित रुटिनमा फोहोर लैजाने गर्थे। तर 'लकडाउन' देखि फोहोर संकलनको काम पनि प्रभावित भएको छ।

घरभित्रै लामो समय राख्दा दुर्गन्ध हुने र रोगव्याध लाग्ने भएकाले फोहोर लिन नआएपनि बाहिर फाल्नुपर्ने बाध्यता रहेको कोटेश्वरकी सीता केसीले देखापढीलाई बताइन्। केसीका अनुसार काठमाडौंको कोटेश्वर क्षेत्रमा एक सातायता फोहोर उठेको छैन।

बसुन्धरा र गौरीघाट क्षेत्रमा पनि उस्तै अवस्था छ। सातामा दुई दिन फोहोर लिन आउने गुहेश्वरी क्षेत्रमा पनि फोहोर उठेको छैन। गुहेश्वरी मन्दिर नजिकै भाडामा बस्दै आएका एक व्यक्ति भन्छन्, ''शनिबार र बुधबार फोहोर लिन आउँथ्यो। तर 'लकडाउन' भएदेखि आएको छैन। भान्सामा फोहोर थुप्रिएर भुसुना लाग्न थालिसक्यो। कोरोना त हैन अरू नै फोहोरजन्य रोग लाग्छ कि भन्ने चिन्ता पो थपियो झन्। हेरौं, भोलि आउँछ कि।''

'लकडाउन'को समयभरि नै फोहोर नै नउठ्ने हो कि भन्ने चिन्ता पनि कतिपयले गरेका छन्। घरभित्र नै राखिएका फोहोर दुर्गन्धित भएपछि कतिपयलाई कसरी व्यवस्थापन गर्ने भन्ने सकस भइरहेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले नियमित फोहर व्यवस्थापन भइरहेको दाबी गरे पनि अवस्था त्यस्तो छैन।

१६ चैतमा शहरी विकास राज्यमन्त्री मानन्धरले विज्ञप्ती जारी गर्दै त्यसै दिनदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन र विर्सजन कार्य नियमित भएको बताएका थिए।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षाको सामग्री व्यवस्थापन नहुँदा पनि फोहोर व्यवस्थापनमा कठिनाई भएको हो। राज्यमन्त्री मानन्धरले १६ चैतमै सरसफाईमा संलग्न सबै कर्मचारीलाई कोभिड-१९ सँग जोगिन आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन थालिएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए।

" /> काठमाडौं। 'लकडाउन' शुरु भएदेखि काठमाडौंमा फोहोर व्यवस्थापनमा पनि समस्या देखिएको छ। 'लकडाउन' लागु भएदेखि काठमाडौं महानगरपालिकाले नियमित फोहोर उठाएको छैन। फोहोर उठाउने काम नहुँदा  सडकमा फोहोरको थुप्रो देखिन थालेको छ।

फोहोर व्यवस्थापनको कार्य अत्यावश्यक सेवाअन्तर्गत् पर्छ। तर 'लकडाउन'मा काठमाडौंका धेरै ठाउँमा नियमित फोहोर उठ्न सकेको छैन। घरमा संकलन गरिएको फोहोरबाट दुर्गन्ध फैलन थालिसक्दा पनि फोहोर उठाउन नआएपछि अन्य संक्रामक रोगको त्रास बढेको छ।

फोहोर लिन नआउने छाँट देखेपछि  धेरैले घरभित्रै थुपारेर राखेका फोहोर पनि सडकमा फाल्न थालेका छन्। यतिबेला घर वाहिर र सडकका छेउछाउमा फोहोर थुप्रिन थालेको छ।

हरेक घरवाट निस्कने फोहोर घरको गेटभित्रै राख्ने र फोहोर उठाउनेहरुले नियमित रुटिनमा फोहोर लैजाने गर्थे। तर 'लकडाउन' देखि फोहोर संकलनको काम पनि प्रभावित भएको छ।

घरभित्रै लामो समय राख्दा दुर्गन्ध हुने र रोगव्याध लाग्ने भएकाले फोहोर लिन नआएपनि बाहिर फाल्नुपर्ने बाध्यता रहेको कोटेश्वरकी सीता केसीले देखापढीलाई बताइन्। केसीका अनुसार काठमाडौंको कोटेश्वर क्षेत्रमा एक सातायता फोहोर उठेको छैन।

बसुन्धरा र गौरीघाट क्षेत्रमा पनि उस्तै अवस्था छ। सातामा दुई दिन फोहोर लिन आउने गुहेश्वरी क्षेत्रमा पनि फोहोर उठेको छैन। गुहेश्वरी मन्दिर नजिकै भाडामा बस्दै आएका एक व्यक्ति भन्छन्, ''शनिबार र बुधबार फोहोर लिन आउँथ्यो। तर 'लकडाउन' भएदेखि आएको छैन। भान्सामा फोहोर थुप्रिएर भुसुना लाग्न थालिसक्यो। कोरोना त हैन अरू नै फोहोरजन्य रोग लाग्छ कि भन्ने चिन्ता पो थपियो झन्। हेरौं, भोलि आउँछ कि।''

'लकडाउन'को समयभरि नै फोहोर नै नउठ्ने हो कि भन्ने चिन्ता पनि कतिपयले गरेका छन्। घरभित्र नै राखिएका फोहोर दुर्गन्धित भएपछि कतिपयलाई कसरी व्यवस्थापन गर्ने भन्ने सकस भइरहेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले नियमित फोहर व्यवस्थापन भइरहेको दाबी गरे पनि अवस्था त्यस्तो छैन।

१६ चैतमा शहरी विकास राज्यमन्त्री मानन्धरले विज्ञप्ती जारी गर्दै त्यसै दिनदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन र विर्सजन कार्य नियमित भएको बताएका थिए।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षाको सामग्री व्यवस्थापन नहुँदा पनि फोहोर व्यवस्थापनमा कठिनाई भएको हो। राज्यमन्त्री मानन्धरले १६ चैतमै सरसफाईमा संलग्न सबै कर्मचारीलाई कोभिड-१९ सँग जोगिन आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन थालिएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए।

"> उठ्न छाड्यो काठमाडौंमा फोहोर, सडकमै थुप्रिन थाल्यो (भिडिओसहित): Dekhapadhi
उठ्न छाड्यो काठमाडौंमा फोहोर, सडकमै थुप्रिन थाल्यो (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्