कैलाली। लकडाउनको समयमा पनि महाकाली पारीको गाउँ जोड्ने झोलुङ्गे पुल भएर दैनिक मानिस ओहोरदोहोर गर्न थालेपछि पुलको दुबैतिर आवागमन बन्द गर्दै ताला लगाइएको छ।

सीमावर्ती शहर खटिमा भएर जंगल पार गर्दै सयौं मजदुर दैनिक उक्त झोलुङ्गे पुल हुँदै महेन्द्रनगर आउजाउ गर्न थालेपछि बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

उनले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको पालना नभएपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा अवागमन बन्द गरिएको बताए।

पुल बन्द गरिएपनि अत्यावश्यक कामका लागि महेन्द्रनगर बजार आउन चाहे पुलको दुबैतिर रहेका शसस्त्र प्रहरीसँग समन्वय गरेर आउन सकिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।

महाकाली नदी पारीको महाकाली नगरपालिका जोड्ने एशियाकै दोस्रो लामो झोलुङ्गे पुलमा आज बिहानदेखि अवागमन बन्द गरिएको हो।

" /> कैलाली। लकडाउनको समयमा पनि महाकाली पारीको गाउँ जोड्ने झोलुङ्गे पुल भएर दैनिक मानिस ओहोरदोहोर गर्न थालेपछि पुलको दुबैतिर आवागमन बन्द गर्दै ताला लगाइएको छ।

सीमावर्ती शहर खटिमा भएर जंगल पार गर्दै सयौं मजदुर दैनिक उक्त झोलुङ्गे पुल हुँदै महेन्द्रनगर आउजाउ गर्न थालेपछि बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

उनले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको पालना नभएपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा अवागमन बन्द गरिएको बताए।

पुल बन्द गरिएपनि अत्यावश्यक कामका लागि महेन्द्रनगर बजार आउन चाहे पुलको दुबैतिर रहेका शसस्त्र प्रहरीसँग समन्वय गरेर आउन सकिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।

महाकाली नदी पारीको महाकाली नगरपालिका जोड्ने एशियाकै दोस्रो लामो झोलुङ्गे पुलमा आज बिहानदेखि अवागमन बन्द गरिएको हो।

"> लकडाउन नटेरेपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा अवागमन बन्द : Dekhapadhi
लकडाउन नटेरेपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा अवागमन बन्द
कैलाली। लकडाउनको समयमा पनि महाकाली पारीको गाउँ जोड्ने झोलुङ्गे पुल भएर दैनिक मानिस ओहोरदोहोर गर्न थालेपछि पुलको दुबैतिर आवागमन बन्द गर्दै ताला लगाइएको छ।

सीमावर्ती शहर खटिमा भएर जंगल पार गर्दै सयौं मजदुर दैनिक उक्त झोलुङ्गे पुल हुँदै महेन्द्रनगर आउजाउ गर्न थालेपछि बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

उनले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको पालना नभएपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा अवागमन बन्द गरिएको बताए।

पुल बन्द गरिएपनि अत्यावश्यक कामका लागि महेन्द्रनगर बजार आउन चाहे पुलको दुबैतिर रहेका शसस्त्र प्रहरीसँग समन्वय गरेर आउन सकिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।

महाकाली नदी पारीको महाकाली नगरपालिका जोड्ने एशियाकै दोस्रो लामो झोलुङ्गे पुलमा आज बिहानदेखि अवागमन बन्द गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्