काठमाडौं। लकडाउनको कारण रिचार्ज कार्ड किन्‍न नसकिने अवस्था भएकाले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको विद्यमान व्यवस्थामा केही परिमार्जन गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन्।

जसअनुसार निम्‍न तरिकाले मोबाइलमा रिचार्ज गर्न सकिन्छ।

एमपोस तथा केआईओएसके मेसिन

नेपाल टेलिकमका आधिकारिक एमपोस सेवा प्रदायकहरू जस्तैः स्टशेनरी, किराना पसल, सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनमा गएर महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ।

भुक्तानी सेवाका एपहरू

भुक्तानी सेवा प्रदायकहरु जस्तैः इ–सेवा, खल्ति, आइएमई–पे जस्ता कम्पनीको एपमार्फत पनि नेपाल टेलिमकको महशुल भुक्तानी तथा टपअप गर्न  सकिन्छ।

विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिङ सेवा

आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बंैकको बेवपेज वा मोवाइल एप प्रयोग गरी नेपाल टेलिकमको सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ।

विभिन्न बैंकका भिषा तथा मास्टर कार्ड

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यस्ता कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ। यसका लागि  https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ। त्यसपछि आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ। त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति, कार्ड होल्डरको नाम र सीसीभी अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक तथा इमेल टाइप गरी ओके गरेपछि ‘क्याप्चा’ र आफ्नो मोबाइल वा इमेलमा आउने ६ अंकको कोड प्रयोग गर्नुपर्दछ।

महशुल भुक्तानी तथा टपअपका विकल्प सहित व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले बताए। अहिले नेपला टेलिकमको नेटवर्कमा एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एक सय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था छ। अहिले त्यसलाई परिमार्जन गरी एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुई सय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाइएको जोशीले जानकारी दिए।

ब्यालेन्स ट्रान्सफरका लागि मोबाइलमा *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ। सेक्युरिटी कोड प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ। यूएसएसडी कोड बाहेक नेपाल टेलिकमको मोबाइल एप बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिने जोशीले बताए।

" /> काठमाडौं। लकडाउनको कारण रिचार्ज कार्ड किन्‍न नसकिने अवस्था भएकाले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको विद्यमान व्यवस्थामा केही परिमार्जन गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन्।

जसअनुसार निम्‍न तरिकाले मोबाइलमा रिचार्ज गर्न सकिन्छ।

एमपोस तथा केआईओएसके मेसिन

नेपाल टेलिकमका आधिकारिक एमपोस सेवा प्रदायकहरू जस्तैः स्टशेनरी, किराना पसल, सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनमा गएर महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ।

भुक्तानी सेवाका एपहरू

भुक्तानी सेवा प्रदायकहरु जस्तैः इ–सेवा, खल्ति, आइएमई–पे जस्ता कम्पनीको एपमार्फत पनि नेपाल टेलिमकको महशुल भुक्तानी तथा टपअप गर्न  सकिन्छ।

विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिङ सेवा

आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बंैकको बेवपेज वा मोवाइल एप प्रयोग गरी नेपाल टेलिकमको सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ।

विभिन्न बैंकका भिषा तथा मास्टर कार्ड

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यस्ता कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ। यसका लागि  https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ। त्यसपछि आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ। त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति, कार्ड होल्डरको नाम र सीसीभी अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक तथा इमेल टाइप गरी ओके गरेपछि ‘क्याप्चा’ र आफ्नो मोबाइल वा इमेलमा आउने ६ अंकको कोड प्रयोग गर्नुपर्दछ।

महशुल भुक्तानी तथा टपअपका विकल्प सहित व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले बताए। अहिले नेपला टेलिकमको नेटवर्कमा एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एक सय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था छ। अहिले त्यसलाई परिमार्जन गरी एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुई सय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाइएको जोशीले जानकारी दिए।

ब्यालेन्स ट्रान्सफरका लागि मोबाइलमा *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ। सेक्युरिटी कोड प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ। यूएसएसडी कोड बाहेक नेपाल टेलिकमको मोबाइल एप बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिने जोशीले बताए।

"> लकडाउनको कारण टेलिकमको रिचार्ज कार्ड पाइएन? यस्ता छन् विकल्प: Dekhapadhi
लकडाउनको कारण टेलिकमको रिचार्ज कार्ड पाइएन? यस्ता छन् विकल्प

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्