अलेक्जान्द्रा इल्बक्यान
सन् २०११ मा अलेक्जान्द्रा इल्बक्यान ले कजाकस्तानमा एउटा वेबसाइट खडा गरिन्। त्यसको नाम हो, साई-हब। संसारभरीका करोडौं अनुसन्धान पत्रहरू सित्तैमा उपलब्ध हुने पहिलो चोरीसाइट हो यो। अहिले यो साइटमा आठ करोड १३ लाख ३४ हजार भन्दा बढी जर्नल आर्टिकल उपलब्ध छन्।
छक्क पर्नुभयो होइन?
यदि तपाईं अनुसन्धान पत्रहरू कुनै व्यक्तिको बौद्धिक सम्पत्ति हो र त्यो सित्तैमा पाउनुहुन्न भन्ने ठान्नुहुन्छ भने अलेक्जान्द्राको कर्म तपाईंका लागि चोरी हो। तर, उनी लरतरो होइन स्मार्ट चोर हुन् जसले संसारका अधिकांश जर्नलसम्म तपाईंको पहुँच पुर्‍याइदिन्छिन्। र, जतिसुकै बौद्धिक सम्पत्तिको कुरा गरे पनि तपाईंले यो साइटको प्रयोग गर्नुहुनेछ, म ढुक्क छु।
‘विज्ञानको बाटोमा पर्ने सबै बाधा हटाउनका लागि...’ नारा दिइएको यो वेबसाइटकी संस्थापक अलेक्जान्द्रा कम्प्युटर प्रोग्रामर हुन्। विश्वविद्यालयमा पढ्दै गर्दा उनले कम्प्युटर ह्याक गर्न सिकिसकेकी थिइन्।  आफुले अनुसन्धान गर्ने क्रममा शोध पत्रहरू किन्न बाध्य भएपछि उनले यो चोरी गर्ने साइट निर्माण गरेकी थिइन्। आफूलाई कट्टर मार्क्सवादी नभए पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित भन्ने अलेक्जान्द्रा पश्चिमा मुलुकविरूद्ध उभिने हरेक बलियो राज्यको पक्षमा उभिने गर्छिन्। ‘रूस र कजाकस्तानका वैज्ञानिकहरूले इराक, लिबिया र सिरियाका वैज्ञानिकहरूले जस्तो अमेरिकी ‘सहयोग’को बाध्यता खेप्नु नपरोस्’, उनी भन्ने गर्छिन्।
हामीलाई ज्ञानको अथाह भण्डारमा निःशुल्क प्रवेश गराइदिने अलेक्जान्द्रालाई धन्यवाद दिँदै उनले बनाएको साइटबाट जर्नल आर्टिकल डाउनलोड गर्न सिकौं।
साई-हबको वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस्। होमपेज खुल्नासाथ सर्च बक्स आउँछ। त्यसलाई अहिलेलाई यत्तिकै छोड्दै अर्को विन्डोमा कुनै जर्नल आर्टिकल पाइने साइट खोल्नुहोस्। धेरै जर्नल आर्टिकल पाइने साइट जेस्टर हो। ल, अहिलेलाई त्यही खोलौं। जेस्टरमा कुनै जर्नल आर्टिकल खोज्नुहोस्। त्यसको पेज खुलेपछि त्यहाँ लिंक आउँछ।
माथिको फोटोको रातो घेरामा हुने ठाउँमा रहेको लिंक लगेर साई-हबको सर्च बक्समा पेस्ट गर्नुहोस्। ‘ओपन’ अप्सनमा क्लिक गर्नासाथ तपाईंले खोजेको जर्नल आर्टिकलको पीडीएफ डाउनलोड हुन्छ। कहिलेकाहीँ क्याप्चा भर भन्यो भने त्यति गरिहाल्नुहुन्छ।
"> जर्नल आर्टिकल चाहियो? सित्तैमा डाउनलोड गर्नुहोस्: Dekhapadhi
जर्नल आर्टिकल चाहियो? सित्तैमा डाउनलोड गर्नुहोस्
काठमाडौं। कहाँ हुनुहुन्छ ?
अब यो प्रश्नको म्याद सक्किसकेको छ।
तपाईं घरभित्रै हुनुहुन्छ। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणालाई तपाईंले उल्लंघन गर्नुभएको छैन। र, तपाईं ती दुखि नागरिक पनि हुनुहुन्न जो यतिबेला सिमानाकामा घर फर्किन पाउँ भनी अनुनय गरिरहेछन्। तपाईं त घरभित्रै इन्टरनेटको सुविधामा यो सामग्री पढिरहनुभएको छ।
तर, तपाईंका पनि त आफ्नै दुःख छन्। विश्वविद्यालय, क्याम्पस विदा भएका छन्। पुस्तकालयमा पहुँच छैन। तपाईंले पढ्नैपर्ने कत्ति धेरै जर्नल आर्टिकल पढ्न पाउनुभएको छैन।
जेस्टरबाट डाउनलोड गर्न तपाईंको पहुँच छैन।
चिन्ता नगर्नुहोस्, एकजना कज्जाक युवतीले तपाईंको समस्याको समाधान दिएकी छन्।
अलेक्जान्द्रा इल्बक्यान
सन् २०११ मा अलेक्जान्द्रा इल्बक्यान ले कजाकस्तानमा एउटा वेबसाइट खडा गरिन्। त्यसको नाम हो, साई-हब। संसारभरीका करोडौं अनुसन्धान पत्रहरू सित्तैमा उपलब्ध हुने पहिलो चोरीसाइट हो यो। अहिले यो साइटमा आठ करोड १३ लाख ३४ हजार भन्दा बढी जर्नल आर्टिकल उपलब्ध छन्।
छक्क पर्नुभयो होइन?
‘विज्ञानको बाटोमा पर्ने सबै बाधा हटाउनका लागि...’ नारा दिइएको यो वेबसाइटकी संस्थापक अलेक्जान्द्रा कम्प्युटर प्रोग्रामर हुन्। विश्वविद्यालयमा पढ्दै गर्दा उनले कम्प्युटर ह्याक गर्न सिकिसकेकी थिइन्।  आफुले अनुसन्धान गर्ने क्रममा शोध पत्रहरू किन्न बाध्य भएपछि उनले यो चोरी गर्ने साइट निर्माण गरेकी थिइन्। आफूलाई कट्टर मार्क्सवादी नभए पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित भन्ने अलेक्जान्द्रा पश्चिमा मुलुकविरूद्ध उभिने हरेक बलियो राज्यको पक्षमा उभिने गर्छिन्। ‘रूस र कजाकस्तानका वैज्ञानिकहरूले इराक, लिबिया र सिरियाका वैज्ञानिकहरूले जस्तो अमेरिकी ‘सहयोग’को बाध्यता खेप्नु नपरोस्’, उनी भन्ने गर्छिन्।
हामीलाई ज्ञानको अथाह भण्डारमा निःशुल्क प्रवेश गराइदिने अलेक्जान्द्रालाई धन्यवाद दिँदै उनले बनाएको साइटबाट जर्नल आर्टिकल डाउनलोड गर्न सिकौं।
साई-हबको वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस्। होमपेज खुल्नासाथ सर्च बक्स आउँछ। त्यसलाई अहिलेलाई यत्तिकै छोड्दै अर्को विन्डोमा कुनै जर्नल आर्टिकल पाइने साइट खोल्नुहोस्। धेरै जर्नल आर्टिकल पाइने साइट जेस्टर हो। ल, अहिलेलाई त्यही खोलौं। जेस्टरमा कुनै जर्नल आर्टिकल खोज्नुहोस्। त्यसको पेज खुलेपछि त्यहाँ लिंक आउँछ।
माथिको फोटोको रातो घेरामा हुने ठाउँमा रहेको लिंक लगेर साई-हबको सर्च बक्समा पेस्ट गर्नुहोस्। ‘ओपन’ अप्सनमा क्लिक गर्नासाथ तपाईंले खोजेको जर्नल आर्टिकलको पीडीएफ डाउनलोड हुन्छ। कहिलेकाहीँ क्याप्चा भर भन्यो भने त्यति गरिहाल्नुहुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्