काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले हवाई टिकट रद्द भएका र भिषा अवधि सकिएका नेपालीहरूलाई दूतावासमा सम्पर्कको लागि आग्रह गरेको छ।

दूतावासले हिजो, १८ चैतमा सूचना निकालेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि मलेसिया सरकारले निषेध गरेको आवागमनका कारण १८ मार्चपछि नेपाल फिर्ता हुने हवाई टिकट रद्द भएका र यही बीचमा भिषाको म्याद सकिएकाहरूले भोलि, २ अप्रिलसम्म व्यक्तिगत विवरणसहित सम्पर्क गर्न भनेको हो।

दूतावासको फेसबुक पेजमा राखिएको दर्ता फारामको अनलाइन लिंकमा गइ विवरण भर्न सकिने र इमेलमार्फत् पनि पठाउन सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

अनलाइन फाराम भर्न नसक्नेहरूका लागि ६०१६२४७२७७७ मा ह्वाट्स एपबाट विवरण पठाउन दूतावासले आग्रह गरेको छ। 

" /> काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले हवाई टिकट रद्द भएका र भिषा अवधि सकिएका नेपालीहरूलाई दूतावासमा सम्पर्कको लागि आग्रह गरेको छ।

दूतावासले हिजो, १८ चैतमा सूचना निकालेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि मलेसिया सरकारले निषेध गरेको आवागमनका कारण १८ मार्चपछि नेपाल फिर्ता हुने हवाई टिकट रद्द भएका र यही बीचमा भिषाको म्याद सकिएकाहरूले भोलि, २ अप्रिलसम्म व्यक्तिगत विवरणसहित सम्पर्क गर्न भनेको हो।

दूतावासको फेसबुक पेजमा राखिएको दर्ता फारामको अनलाइन लिंकमा गइ विवरण भर्न सकिने र इमेलमार्फत् पनि पठाउन सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

अनलाइन फाराम भर्न नसक्नेहरूका लागि ६०१६२४७२७७७ मा ह्वाट्स एपबाट विवरण पठाउन दूतावासले आग्रह गरेको छ। 

"> मलेसियास्थित नेपाली दूतावासको आग्रह-'हवाई टिकट रद्द भएका र भिषा अवधि सकिएकाहरूले सम्पर्क गर्नू': Dekhapadhi
मलेसियास्थित नेपाली दूतावासको आग्रह-'हवाई टिकट रद्द भएका र भिषा अवधि सकिएकाहरूले सम्पर्क गर्नू' <p style="text-align:justify">काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले हवाई टिकट रद्द भएका र भिषा अवधि सकिएका नेपालीहरूलाई दूतावासमा सम्पर्कको लागि आग्रह गरेको छ।</p> <p style="text-align:justify">दूतावासले हिजो, १८ चैतमा सूचना निकालेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि मलेसिया सरकारले निषेध गरेको आवागमनका कारण १८ मार्चपछि नेपाल फिर्ता हुने हवाई टिकट रद्द भएका र यही बीचमा भिषाको म्याद सकिएकाहरूले भोलि, २ अप्रिलसम्म व्यक्तिगत विवरणसहित सम्पर्क गर्न भनेको हो।</p> <p style="text-align:justify">दूतावासको फेसबुक पेजमा राखिएको दर्ता फारामको अनलाइन लिंकमा गइ विवरण भर्न सकिने र इमेलमार्फत् पनि पठाउन सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।</p> <p style="text-align:justify">अनलाइन फाराम भर्न नसक्नेहरूका लागि ६०१६२४७२७७७ मा ह्वाट्स एपबाट विवरण पठाउन दूतावासले आग्रह गरेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्