कन्ट्याक्ट ट्रेसिङ’ को काम लगभग सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजनासँगकै सम्पर्कमा रहेका सबै व्यक्तिहरूको ‘ कन्ट्याक्ट ट्रेसिङ’ सकिएको भन्दै बाँकी दुईजनाको पनि ८० प्रतिशतको पहिचान गरेर परीक्षण र क्वारेन्टाइनको प्रक्रिया शुरू गरिएको बताए।

नेपालमा हालसम्म पाँचजनामा कोभिड-१९ देखिएको छ। तीमध्ये शुरूमा पोजेटिभ देखिएका चीनको वुहानबाट आएका एकजना निको भइसकेका छन्।

पछिल्लो समयमा संक्रमित चारजना उपचाररत् छन्। उनीहरूमध्ये काठमाडौं र बागलुङकी एक/एक जना महिला र धादिङ र धनगढीका पुरुष एक/एकजना छन्।

अहिलेसम्म कोरोना भाइरस संक्रमण पोजेटिभ भेटिएका सबै बाहिरबाट आएका हुन्।

उनीहरूसँगै जहाजमा यात्रा गरेका, नेपाल आएर घरसम्म जाँदा सम्पर्कमा आएका व्यक्ति तथा परिवारका सदस्यको पहिचान गरी उनीहरूको स्वास्थ्य परीक्षण गर्न र सावधानीका लागि सेल्फ क्वारेन्टाइनमा राख्न मन्त्रालयले टोली परिचालन गरेको थियो।

" /> कन्ट्याक्ट ट्रेसिङ’ को काम लगभग सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजनासँगकै सम्पर्कमा रहेका सबै व्यक्तिहरूको ‘ कन्ट्याक्ट ट्रेसिङ’ सकिएको भन्दै बाँकी दुईजनाको पनि ८० प्रतिशतको पहिचान गरेर परीक्षण र क्वारेन्टाइनको प्रक्रिया शुरू गरिएको बताए।

नेपालमा हालसम्म पाँचजनामा कोभिड-१९ देखिएको छ। तीमध्ये शुरूमा पोजेटिभ देखिएका चीनको वुहानबाट आएका एकजना निको भइसकेका छन्।

पछिल्लो समयमा संक्रमित चारजना उपचाररत् छन्। उनीहरूमध्ये काठमाडौं र बागलुङकी एक/एक जना महिला र धादिङ र धनगढीका पुरुष एक/एकजना छन्।

अहिलेसम्म कोरोना भाइरस संक्रमण पोजेटिभ भेटिएका सबै बाहिरबाट आएका हुन्।

उनीहरूसँगै जहाजमा यात्रा गरेका, नेपाल आएर घरसम्म जाँदा सम्पर्कमा आएका व्यक्ति तथा परिवारका सदस्यको पहिचान गरी उनीहरूको स्वास्थ्य परीक्षण गर्न र सावधानीका लागि सेल्फ क्वारेन्टाइनमा राख्न मन्त्रालयले टोली परिचालन गरेको थियो।

"> कोरोना भाइरस संक्रमित चारैजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ अन्तिम चरणमा: Dekhapadhi
कोरोना भाइरस संक्रमित चारैजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ अन्तिम चरणमा
काठमाडौं। कोरोना भाइरसबाट संक्रमित चारैजनाको परिवारसहित सम्पर्कमा आएकाहरूको ‘ कन्ट्याक्ट ट्रेसिङ’ को काम लगभग सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजनासँगकै सम्पर्कमा रहेका सबै व्यक्तिहरूको ‘ कन्ट्याक्ट ट्रेसिङ’ सकिएको भन्दै बाँकी दुईजनाको पनि ८० प्रतिशतको पहिचान गरेर परीक्षण र क्वारेन्टाइनको प्रक्रिया शुरू गरिएको बताए।

नेपालमा हालसम्म पाँचजनामा कोभिड-१९ देखिएको छ। तीमध्ये शुरूमा पोजेटिभ देखिएका चीनको वुहानबाट आएका एकजना निको भइसकेका छन्।

पछिल्लो समयमा संक्रमित चारजना उपचाररत् छन्। उनीहरूमध्ये काठमाडौं र बागलुङकी एक/एक जना महिला र धादिङ र धनगढीका पुरुष एक/एकजना छन्।

अहिलेसम्म कोरोना भाइरस संक्रमण पोजेटिभ भेटिएका सबै बाहिरबाट आएका हुन्।

उनीहरूसँगै जहाजमा यात्रा गरेका, नेपाल आएर घरसम्म जाँदा सम्पर्कमा आएका व्यक्ति तथा परिवारका सदस्यको पहिचान गरी उनीहरूको स्वास्थ्य परीक्षण गर्न र सावधानीका लागि सेल्फ क्वारेन्टाइनमा राख्न मन्त्रालयले टोली परिचालन गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्