पूर्वी पहाडी जिल्लाका अस्पतालमध्ये भेन्टिलेटरसहितको सुविधा भएको सम्भवत: यही पहिलो अस्पताल हुने अस्पताल प्रशासनले जनाएको छ।

हाल खाँदबारी अस्पतालको क्षमता ५० बेडको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार कोभिड-१९ का शंकास्पद बिरामीको उपचारको लागि ७ बेड आइसोलेसन छुट्याइएको छ।

"> खाँदबारी अस्पतालबाट अब भेन्टिलेटर सुविधासहितको सेवा: Dekhapadhi
खाँदबारी अस्पतालबाट अब भेन्टिलेटर सुविधासहितको सेवा
खाँदबारी। संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाले खाँदबारीस्थित जिल्ला अस्पताललाई नगदसहित करीब एक करोड पाँच लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

अस्पताललाई परियोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले  दुई थान भेन्टिलेटर, तीन थान आइसीयू बेड, एक थान प्यासेन्ट मनिटर, तीन थान सक्सन उपकरण साथै चेक हस्तान्तरण गरेका छन्।

पूर्वी पहाडी जिल्लाका अस्पतालमध्ये भेन्टिलेटरसहितको सुविधा भएको सम्भवत: यही पहिलो अस्पताल हुने अस्पताल प्रशासनले जनाएको छ।

हाल खाँदबारी अस्पतालको क्षमता ५० बेडको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार कोभिड-१९ का शंकास्पद बिरामीको उपचारको लागि ७ बेड आइसोलेसन छुट्याइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्