काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलाउन भूमिका खेलेको भनिएकाे नयाँदिल्लीको निजामुद्दीनस्थित तबलीगी जमातको केन्द्र दिल्ली सरकारले पूरै खाली गरेको छ।

तीनदिनसम्मको अपरेशनपछि उक्त क्षेत्र आज खाली गराएको हो। त्यहाँबाट दिल्ली प्रहरीले दुई हजार ३६१ जनालाई बाहिर निकालेको छ। तीमध्ये ६१७ जनामा कोरोना भाइरसका लक्षण देखा परेकाे छ।

केन्द्र खाली गराएर कोरोना भाइरसको लक्षण देखिएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ। बाँकीलाई क्वारेन्टाइनमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दुई हजार ३६१ जनाकै सम्पर्कमा आएका मानिसहरूको त्यहाँको साइबर सेलले खोजतलास गरिरहेको बताएका छन्।

सभा, समारोहलगायतका कार्यक्रम गर्न भारत सरकारले रोक लगाएको अवस्थामा पनि उक्त केन्द्रमा कसरी धार्मिक सभाको आयोजना गरियो भन्ने विषयमा दिल्ली प्रहरीको क्राइम ब्रान्चले अनुसन्धान गरिरहेको छ।

उक्त धार्मिक सभामा सहभागी भएकाहरूमध्ये अहिलेसम्म भारतमा ९० जना भन्दा धेरैमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आठजना संक्रमितको मृत्यु भइसकेको छ।

यस घटनापछि भारतीय प्रहरीले उक्त समारोहमा सहभागी भएका भारतका १९ वटै राज्यका व्यक्तिहरूको खोजी गर्न अपरेशन चलाएको छ। उक्त जमातका प्रमुख व्यक्तिहरू मौलाना साद, डाक्टर जीशान मुफ्ती शहजाद, मोहम्मद अशरफ, मुर्सलीन सैफी, यूनिस मोहम्मद र सलमानविरुद्ध प्रहरीका तर्फबाट एफआईआर दर्ता गरिसकिएको छ।

१ देखि १५ मार्चसम्म चलेको उक्त सभामा १९ जना नेपालीसहित १५ देशका करीब ३०० जना सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

" /> काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलाउन भूमिका खेलेको भनिएकाे नयाँदिल्लीको निजामुद्दीनस्थित तबलीगी जमातको केन्द्र दिल्ली सरकारले पूरै खाली गरेको छ।

तीनदिनसम्मको अपरेशनपछि उक्त क्षेत्र आज खाली गराएको हो। त्यहाँबाट दिल्ली प्रहरीले दुई हजार ३६१ जनालाई बाहिर निकालेको छ। तीमध्ये ६१७ जनामा कोरोना भाइरसका लक्षण देखा परेकाे छ।

केन्द्र खाली गराएर कोरोना भाइरसको लक्षण देखिएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ। बाँकीलाई क्वारेन्टाइनमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दुई हजार ३६१ जनाकै सम्पर्कमा आएका मानिसहरूको त्यहाँको साइबर सेलले खोजतलास गरिरहेको बताएका छन्।

सभा, समारोहलगायतका कार्यक्रम गर्न भारत सरकारले रोक लगाएको अवस्थामा पनि उक्त केन्द्रमा कसरी धार्मिक सभाको आयोजना गरियो भन्ने विषयमा दिल्ली प्रहरीको क्राइम ब्रान्चले अनुसन्धान गरिरहेको छ।

उक्त धार्मिक सभामा सहभागी भएकाहरूमध्ये अहिलेसम्म भारतमा ९० जना भन्दा धेरैमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आठजना संक्रमितको मृत्यु भइसकेको छ।

यस घटनापछि भारतीय प्रहरीले उक्त समारोहमा सहभागी भएका भारतका १९ वटै राज्यका व्यक्तिहरूको खोजी गर्न अपरेशन चलाएको छ। उक्त जमातका प्रमुख व्यक्तिहरू मौलाना साद, डाक्टर जीशान मुफ्ती शहजाद, मोहम्मद अशरफ, मुर्सलीन सैफी, यूनिस मोहम्मद र सलमानविरुद्ध प्रहरीका तर्फबाट एफआईआर दर्ता गरिसकिएको छ।

१ देखि १५ मार्चसम्म चलेको उक्त सभामा १९ जना नेपालीसहित १५ देशका करीब ३०० जना सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"> खाली गराइयो तबलीगी जमातको केन्द्र, दुई हजार ३६१ जनाको उद्धार: Dekhapadhi
खाली गराइयो तबलीगी जमातको केन्द्र, दुई हजार ३६१ जनाको उद्धार
काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलाउन भूमिका खेलेको भनिएकाे नयाँदिल्लीको निजामुद्दीनस्थित तबलीगी जमातको केन्द्र दिल्ली सरकारले पूरै खाली गरेको छ।

तीनदिनसम्मको अपरेशनपछि उक्त क्षेत्र आज खाली गराएको हो। त्यहाँबाट दिल्ली प्रहरीले दुई हजार ३६१ जनालाई बाहिर निकालेको छ। तीमध्ये ६१७ जनामा कोरोना भाइरसका लक्षण देखा परेकाे छ।

केन्द्र खाली गराएर कोरोना भाइरसको लक्षण देखिएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ। बाँकीलाई क्वारेन्टाइनमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दुई हजार ३६१ जनाकै सम्पर्कमा आएका मानिसहरूको त्यहाँको साइबर सेलले खोजतलास गरिरहेको बताएका छन्।

सभा, समारोहलगायतका कार्यक्रम गर्न भारत सरकारले रोक लगाएको अवस्थामा पनि उक्त केन्द्रमा कसरी धार्मिक सभाको आयोजना गरियो भन्ने विषयमा दिल्ली प्रहरीको क्राइम ब्रान्चले अनुसन्धान गरिरहेको छ।

उक्त धार्मिक सभामा सहभागी भएकाहरूमध्ये अहिलेसम्म भारतमा ९० जना भन्दा धेरैमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आठजना संक्रमितको मृत्यु भइसकेको छ।

यस घटनापछि भारतीय प्रहरीले उक्त समारोहमा सहभागी भएका भारतका १९ वटै राज्यका व्यक्तिहरूको खोजी गर्न अपरेशन चलाएको छ। उक्त जमातका प्रमुख व्यक्तिहरू मौलाना साद, डाक्टर जीशान मुफ्ती शहजाद, मोहम्मद अशरफ, मुर्सलीन सैफी, यूनिस मोहम्मद र सलमानविरुद्ध प्रहरीका तर्फबाट एफआईआर दर्ता गरिसकिएको छ।

१ देखि १५ मार्चसम्म चलेको उक्त सभामा १९ जना नेपालीसहित १५ देशका करीब ३०० जना सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्