काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्न घुम्ती पसल शुरू गरेको छ।

ग्यास नपाउने उपभोक्तालाई ग्यास उपलब्ध गराउन निगमले शुरू गरेको हटलाइन नम्बरमा फोन गरे उपभोक्ताको  घर र नजिकको चोकसम्म ग्यास पुर्‍याइदिने भएको हो।

ग्यास सकिएमा मगाउन निगमले शुरू गरेको हटलाइन नम्बर ११४६ मा फोन गर्न सकिने छ।

यसका साथै ९८५१२७३४७९, ९८५१२७३४३१ र टोल फ्री नम्बर  १६६००११००२८ मा सम्पर्क गरेर ग्यास मगाउन सक्ने निगमले जनाएको छ।

" /> काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्न घुम्ती पसल शुरू गरेको छ।

ग्यास नपाउने उपभोक्तालाई ग्यास उपलब्ध गराउन निगमले शुरू गरेको हटलाइन नम्बरमा फोन गरे उपभोक्ताको  घर र नजिकको चोकसम्म ग्यास पुर्‍याइदिने भएको हो।

ग्यास सकिएमा मगाउन निगमले शुरू गरेको हटलाइन नम्बर ११४६ मा फोन गर्न सकिने छ।

यसका साथै ९८५१२७३४७९, ९८५१२७३४३१ र टोल फ्री नम्बर  १६६००११००२८ मा सम्पर्क गरेर ग्यास मगाउन सक्ने निगमले जनाएको छ।

"> खाना पकाउने ग्यास पाउनु भएन ? यी नम्बरमा फोन गरेर मगाउनुहोस्: Dekhapadhi
खाना पकाउने ग्यास पाउनु भएन ? यी नम्बरमा फोन गरेर मगाउनुहोस् <p style="text-align:justify">काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्न घुम्ती पसल शुरू गरेको छ।</p> <p style="text-align:justify">ग्यास नपाउने उपभोक्तालाई ग्यास उपलब्ध गराउन निगमले शुरू गरेको हटलाइन नम्बरमा फोन गरे उपभोक्ताको&nbsp; घर र नजिकको&nbsp;चोकसम्म ग्यास पुर्&zwj;याइदिने भएको हो।</p> <p style="text-align:justify">ग्यास सकिएमा मगाउन निगमले शुरू गरेको हटलाइन नम्बर ११४६ मा फोन गर्न सकिने छ।</p> <p style="text-align:justify">यसका साथै ९८५१२७३४७९, ९८५१२७३४३१ र टोल फ्री नम्बर &nbsp;१६६००११००२८ मा सम्पर्क गरेर ग्यास मगाउन सक्ने निगमले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्