कैलाली। स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव सुदूरपश्चिम प्रदेशका लागि नौलो समस्या होइन। विकासक्रममा अन्य क्षेत्र जस्तै सुदूरको स्वास्थ्य क्षेत्र पनि वेवास्तामा परेकै हो।

भएका अस्पतालमा पनि पर्याप्त सुविधा र विज्ञ जनशक्ति नहुनु सुदूरको अर्को समस्या हो। स्वास्थ्य क्षेत्रको स्रोतसाधनमा देखिएको अभावले यतिबेला कोभिड-१९ सँगको लडाइँमा सुदूरपश्चिमले अप्ठेरो अवस्थाको सामना गर्नु परिरहेको छ।

करीब ३० लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालसँग जम्मा नाै वटा सघन उपचार कक्ष (आईसीयू), ४ वटा भेन्टिलेटर रहेको छ। महामारीका रूपमा विश्वभर फैलिएको कोभिड-१९ (कोरोना भाइरस संक्रमण) रोगको यहाँ प्रवेश र विस्तार भयो भने त्यसलाई थेग्ने सामर्थ्य सुदूरपश्चिमसँग विल्कुलै छैन। हाल सुदूरपश्चिमका एक युवामा काेभिड-१९ देखिएको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सुदूरपश्चिममा सरकारी दरबन्दीमा ५९ जना मेडिकल अधिकृत, १५१ जना स्टाफ/नर्सिङ सुपरभाइजर, ८४ जना अनमी र ५३ जना ल्याब टेक्निसियन कार्यरत छन्। जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न यो निकै कम जनशक्ति हो।

कोरोना भाइरसको संक्रमण फैलिइहालेमा हाल सुदूरपश्चिममा उपलब्ध चिकित्सक र स्वास्थ्य क्षेत्रको क्षमताले नभ्याउने स्वास्थ्य विज्ञहरु नै बताउँछन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच आईसीयू, एक भेन्टिलेटर र महाकाली अस्पतालमा चार आईसीयू र एक भेन्टिलेटर छ।

सुदूरपश्चिमभरि कोभिड-१९ को उपचार गर्ने कन्सल्ट्यान्ट फिजिसियन/क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन पनि नौ जना मात्रै छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा तीन, महाकाली अस्पतालमा तीन, बाजुरा, दार्चुला र डडेल्धुरा एक/एक जना कन्सल्ट्यान्ट फिजिसियन/क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन छन्।

सुदूरपश्चिममा सरकारी दरबन्दीमा ५९ जना मेडिकल अधिकृत, १५१ जना स्टाफ/नर्सिङ सुपरभाइजर, ८४ जना अनमी र ५३ जना ल्याब टेक्निसियन कार्यरत छन्। जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न यो निकै कम जनशक्ति हो। सुदूरपश्चिमका नौ वटै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरिएका आइसोलेसन वार्डमा १६४ बेड मात्र छन्। र, ती अस्पतालहरूमा ९४ बेड मात्र थप्न सक्ने अवस्था रहेको निर्देशनालयको भनाइ छ।

आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालहरूमा कोरोना संक्रमितहरूको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन/क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन भने छैनन्। प्रयोगशाला स्थापना नभएकै कारण क्वारेन्टाइनमा राखिएका धनगढीमा भेटिएका संक्रमितका परिवारका नौ जना थ्रोट स्वाबको नमूना संकलन नगरी घर पठाइएका छन्।

सेती प्रादेश अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गणेशबहादुर सिंहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन पालना गर्नुबाहेक कुनै उपाय नभएको बताए।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी जनशक्ति र उपकरणको अभाव भएपनि कोरोना संक्रमितहरूको उपचारमा संलग्नलाई उपकरण र सुविधाको कमि हुन नदिने दाबी गर्छन्। हुन त निर्देशनालयमै समेत कर्मचारीको अभाव छ। २२ जनाको दरबन्दी भएपनि निर्देशनालयमा चार जना कर्मचारी मात्र छन्।

जनशक्तिको अभाव झेलिरहेको निर्देशनालयका सीमित कर्मचारीले पनि काम गर्ने वातावरण पाएका छैनन्। “मन्त्रीले दैनिक १५ पटक फोन गर्छन्। मन्त्रीका पीएले २८ पटक फोन गर्छन्। सबैले फोन मात्र गर्छन्। फोनकै कारण काममा अबरोध भएपछि आजदेखि मोबाइल पनि अफ गरेर बसेको छु”, डा. अवस्थीले भने।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गणेशबहादुर सिंहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन पालना गर्नुबाहेक कुनै उपाय नभएको बताए।

“लकडाउन नै हाम्रो लागि अन्तिम विकल्प हो” डा. सिंहले भने, “कोरोना फैलियो भने हाम्रो स्वास्थ्य संस्थाको क्षमताले त्यसलाई रोक्न सक्ने सामर्थ्य राख्दैन। प्रार्थना गरौं, संक्रमण नफैलियोस्।”

" /> कैलाली। स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव सुदूरपश्चिम प्रदेशका लागि नौलो समस्या होइन। विकासक्रममा अन्य क्षेत्र जस्तै सुदूरको स्वास्थ्य क्षेत्र पनि वेवास्तामा परेकै हो।

"> कोभिड-१९ सँग लड्न सुदूरपश्चिममा छैन पर्याप्त पूर्वाधार र जनशक्ति: Dekhapadhi
कोभिड-१९ सँग लड्न सुदूरपश्चिममा छैन पर्याप्त पूर्वाधार र जनशक्ति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्