हेटौंडा। बागमती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक र कृषि विकास बैंकले सहयोग गरेका छ्न्।

आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष बैंकका प्रतिनिधिहरूले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्णप्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन् भने कृषि विकास बैंकका तर्फबाट प्रदेश कार्यालयका निर्देशक जगदिश्वर पन्थीको टोलीले पाँच लाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि सिद्धार्थ बैंकले १० लाख, सिटीजन्स् बैंकले सात लाख, नेपाल बैंकले पाँच लाख सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।

यस्तै गोर्खा लाहरीले १० लाख तथा खानेपानी व्यवस्थापन बोर्डले तीन लाख रूपैयाँ सहयोग गरिसकेका छन्। विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे।

" /> हेटौंडा। बागमती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक र कृषि विकास बैंकले सहयोग गरेका छ्न्।

आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष बैंकका प्रतिनिधिहरूले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्णप्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन् भने कृषि विकास बैंकका तर्फबाट प्रदेश कार्यालयका निर्देशक जगदिश्वर पन्थीको टोलीले पाँच लाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि सिद्धार्थ बैंकले १० लाख, सिटीजन्स् बैंकले सात लाख, नेपाल बैंकले पाँच लाख सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।

यस्तै गोर्खा लाहरीले १० लाख तथा खानेपानी व्यवस्थापन बोर्डले तीन लाख रूपैयाँ सहयोग गरिसकेका छन्। विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे।

"> कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कुमारी बैंक र कृषि विकास बैंकको सहयोग: Dekhapadhi
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कुमारी बैंक र कृषि विकास बैंकको सहयोग
हेटौंडा। बागमती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक र कृषि विकास बैंकले सहयोग गरेका छ्न्।

आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष बैंकका प्रतिनिधिहरूले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्णप्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन् भने कृषि विकास बैंकका तर्फबाट प्रदेश कार्यालयका निर्देशक जगदिश्वर पन्थीको टोलीले पाँच लाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि सिद्धार्थ बैंकले १० लाख, सिटीजन्स् बैंकले सात लाख, नेपाल बैंकले पाँच लाख सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।

यस्तै गोर्खा लाहरीले १० लाख तथा खानेपानी व्यवस्थापन बोर्डले तीन लाख रूपैयाँ सहयोग गरिसकेका छन्। विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्