काठमाडौं। कोभिड–१९ को त्राससँगै  मुलुकभर मास्क अभाव भइरहेका बेला भक्तपुरका एकै परिवारका दिदीबहिनी मास्कको निःशुल्क वितरणमा जुटेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरूले सुझाएसँगै मास्क अभाव र मास्कमा नै कालोबजारी गर्नेहरू बढेपछि सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनशोभा सुवाल त्वातीका दिदीबहिनी मास्क बनाउने र वितरण गर्ने काममा जुटेका हुन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलका मनशोभा सुवाल त्वाती, मीनाकुमारी त्वाती, रीता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती लगायत महिला अहिले मास्क सिलाउने काममा व्यस्त हुन थालेका छन्।

सबै ढोका लगाएर घरभित्रै बसिरहेका बेला उनीहरू बिहान–साँझ नजिकको र चिनजानको टेलरमा गई खेर गएका कपडा संकलन गर्ने र दिनभर मास्क बनाउने दैनिकी बनेको छ। कोही शिक्षक, कोही सिलाई बुनाई कोही विद्यार्थी त कोही गृहणी पेशाका उनीहरू हिजो आज मास्क बनाउने र निःशुल्क रूपमा वितरण गर्ने काममा व्यस्त भएका छन्।

मनशोभा त्वाती देश पुरै लकडाउन भएको र कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, स्यानीटाइजर वा साबुन पानीले हात धुनु भन्ने सन्देश सुन्नु तर, बजारमा मास्क नपाईंनुबाट आफूमा मास्क नै बनाएर सबैलाई वितरण गर्नुपर्छ भन्ने भावना जागृत भएको बताउँछिन्।

उनी भन्छिन् “बजारमा मास्क छैन। कतिको त किन्ने क्षमता पनि छैन। त्यसैले अभावको समाधान गर्दै सबैलाई मनोवैज्ञानिक रूपमा पनि म सुरक्षित छु भन्ने बनाउनुपर्छ भनी टुक्रा कपडाहरूको मास्क बनाई निःशुल्क वितरण गर्दै आएका छौँ।”

चित्तपोल सामुदायिक सिकाई केन्द्रमा सिलाई बुनाई प्रशिक्षक समेत रहेकी मीनाकुमारी त्वातीलाई मास्कमा भएको कालोबजारीको समाचार सुन्दा बनाउने चाहाना जाग्यो अनि युट्युवमा हेरेर बनाइन्।  मास्क बनाउने तरिका उनलाई सजिलो पनि लाग्यो। सामुदायिक सिकाई केन्द्रले मास्कमा लाग्ने इलास्टिक उपलब्ध गराउँछौं भनेपछि उनी मास्क सिलाईको काममा संलग्न भइन्।

मास्क लिनका लागि टोलबासीहरू कोही नछुटुन् र नदोहोरिउन् भन्नेमा उनी सचेत छन्। उनी भन्छिन् “विभिन्न महिला समूह अनि टोलहरूमा आवश्यकता अनुसार हामीले मास्क पठाउने गरेका छौँ। कोही नछुटुन् र नदोहोरिउन् भन्ने हेतुले नै हामीले मास्क दिँदै आएका छौँ।”

संकटको समयमा आफूले जानेको सिप प्रयोग गरी समाज र टोलवासीलाई केही गरौँ भन्ने मनसायले मास्क बनाउने काममा लागेका बताउँछिन् रीता त्वाती। उनले मास्क बनाउन मिल्ने सुतिका एवं अन्य कपडा भए उपलब्ध गराउन पनि आग्रह गरिन्।

त्वाती दिदीबहिनीले आफूहरूले बनाएको मास्क नजिकको समुदायको भक्तपुर नगरभित्रका वृद्धवृद्धाहरूलाई समेत वितरण गर्दै आएका छन्। उनीहरूले अहिलेसम्म १ हजार ५०० बढी मास्क वितरण गरि सकेका छन्।

एक मिटर कपडाबाट १५ वटा सम्म मास्क बन्ने उनीहरूले बताए। उनीहरूले दुवै तर्फबाट प्रयोग गर्न मिल्ने गरी मास्क बनाएको बताएका छन्। कपडा उपलब्ध गराएमा आफूहरूले जतिपनि मास्क बनाउन तयार रहेको त्वाती दिदीबहिनीहरू बताउँछन्।

" /> काठमाडौं। कोभिड–१९ को त्राससँगै  मुलुकभर मास्क अभाव भइरहेका बेला भक्तपुरका एकै परिवारका दिदीबहिनी मास्कको निःशुल्क वितरणमा जुटेका छन्।

"> मास्क बनाएर निःशुल्क बाँड्दै भक्तपुरका सात दिदीबहिनी: Dekhapadhi
मास्क बनाएर निःशुल्क बाँड्दै भक्तपुरका सात दिदीबहिनी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्