कैलाली। सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ को थ्रोट स्वाबको परीक्षण गर्ने उपकरण जडान गरिएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर जडान गरिएपनि परीक्षण भने तत्काल नहुने भएको छ।
सकेसम्म भोलि साँझ नभए पर्सी बिहानदेखि उपकरण सञ्चालनमा आउने अस्पताल स्रोतले बताएको छ।
परीक्षणबाट स्वाब टेस्ट गरिएका व्यक्ति संक्रमित भए/नभएको दुईदेखि तीन घण्टामा पुष्टि हुनेछ।
उपरकण जडानमा मलिक्युलर डाइग्नोसिस विज्ञ सुनिलप्रसाद लेखक र धनगढीमा रहेका प्राविधिक समेत संलग्न छन्।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ को थ्रोट स्वाबको परीक्षण गर्ने उपकरण जडान गरिएको छ।सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर जडान गरिएपनि परीक्षण भने तत्काल नहुने भएको छ।

">