काठमाडौं। लतिलपुर महानगरपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरपालिका क्षेत्रभित्रका मदिरा पसल अगाडि ढोका बन्द गरी पछाडिको ढोका खोलेर मदिरा बिक्री वितरण गरेको भन्ने गुनासो सुनिएको भन्दै महानगरले यसमा कडाइ गरेको हो।
‘कोरोनाको यस्तो महामारीको लकडाउनका समयमा मदिरा बिक्री वितरण गरेमा दण्डनीय हुने व्यहोरा सबैमा जानकारी गराइन्छ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘महामारीको समयमा मदिरा बिक्री वितरण नगर्नु/नगराउन हुन सबैमा जानकारी गराइन्छ।’
स्थानीय प्रशासन, प्रहरी र महानगरपालिकाबाट आवश्यक कडाइ गरिएको र कानून बमोजिम थुनामा राखेर कारबाही गरिने महानगरका प्रमुख प्रशासकीय अधिृकत प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचना भनिएको छ।
" /> काठमाडौं। लतिलपुर महानगरपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ।महानगरपालिका क्षेत्रभित्रका मदिरा पसल अगाडि ढोका बन्द गरी पछाडिको ढोका खोलेर मदिरा बिक्री वितरण गरेको भन्ने गुनासो सुनिएको भन्दै महानगरले यसमा कडाइ गरेको हो।

">