काठमाडौं। नयाँ दिल्लीको निजामुद्दीनस्थित तबलीगी जमात केन्द्रमा आयोजित धार्मिक सभामा सहभागी भएका २० जना नेपालीलाई त्यही‌ंको क्‍वारेन्टाइनमा राखिएको छ।

तीनदिनसम्मको अपरेशनपछि उक्त क्षेत्र आज खाली गराएर दिल्ली प्रहरीले उद्धार गरेका दुई हजार ३६१ जनामा २० जना नेपाली नागरिक पनि छन्।

अहिले उनीहरूलाई पनि त्यहींको क्वारेन्टाइनमा राखिएको दिल्लीस्थित नेपाली दूतावसका उप-नियोग प्रमुख भरतकुमार रेग्मीले जानकारी दिए। अन्य १३ जना दिल्लीमा अध्ययनरत विद्यार्थीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। उनीहरू उक्त धार्मिक सभामा सहभागी भए/नभएको खुलेको छैन।

तबलीगी जमात केन्द्रमा आयोजित धार्मिक सभालाई भारतमा कोभिड-१९ फैलाउन भूमिका खेलेको भनिएको छ। १ देखि १५ मार्चसम्म निजामुद्दीनमा भएको धार्मिक सभामा कति नेपाली सहभागी थिए भन्ने यकिन तथ्यांक नभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

“अहिले सभामा सहभागी २० जनालाई उद्धार गरिएका व्यक्तिहरूसँगै क्वारेन्टाइनमा राखिएको छ”, उप-नियोग प्रमुख रेग्मीले टेलिफोनमा भने, “हामीले भारतमा रहेका नेपालीहरूको अवस्थाबारे अध्ययन गरिरहेका छौं।”

भारतमा रहेका नेपालीहरूबाट विभिन्न समस्याहरू आइरहेको भन्दै उनले बसेकै ठाउँमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए।

“दिनहुँ स्वेदश फर्किन खोज्नेहरूले समस्या लिएर फोन गरिरहेका हुन्छन्”, उनले भने, “अहिले विश्वमा महामारीका रूपमा फैलिरहेको अहिलेको परिस्थितिमा स्वदेश फर्किन सक्ने अवस्था छैन। जो जहाँ छन् त्यहीँ सुरक्षित बस्ने वातावरणका लागि हामीले पनि काम गरिरहेका छौं।” क्वारेन्टाइनमा रहेका र अन्य नागरिकलाई बस्ने र खाने समस्या अहिले नै नरहेको उनले बताए।

उनले भारतमा बस्ने नेपालीहरूको अवस्था दूतावासले अध्ययन गरिरहेको बताए। भारतमा रहेका नेपालीहरू दिनहुँ यहाँको दूतावासको सम्पर्कमा रहेको र अवस्थाबारे बुझ्ने काम भइरहेको उनले बताए।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सभामा नेपालीसहित १५ देशका करीब ३०० जना सहभागी भएका थिए। तबलीगी जमातको केन्द्रबाट उद्धार गरिएकामध्ये ६१७ जनामा कोरोना भाइरसका लक्षण देखा परेको छ। लक्षण देखिएकालाई अस्पताल भर्ना र बाँकीलाई दिल्ली सरकारले क्वारेन्टाइनमा राखेको छ।

उक्त धार्मिक सभामा सहभागी भएका मध्ये केही घर फर्किसकेकाले त्यसमा नेपालीहरू पनि हुन सक्ने आकलन गरिएको छ। भारतका १९ राज्यबाट सहभागी भएका व्यक्तिहरूको अहिले त्यहाँको प्रहरीले खोजी कार्य तीव्र पारेको छ।

उक्त सभामा सहभागी भएका मध्ये ९० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने आठजनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ।

" /> काठमाडौं। नयाँ दिल्लीको निजामुद्दीनस्थित तबलीगी जमात केन्द्रमा आयोजित धार्मिक सभामा सहभागी भएका २० जना नेपालीलाई त्यही‌ंको क्‍वारेन्टाइनमा राखिएको छ।

"> तबलीगी जमातबाट उद्धार गरिएका २० जनासहित ३३ नेपाली दिल्लीकाे क्‍वारेन्टाइनमा: Dekhapadhi
तबलीगी जमातबाट उद्धार गरिएका २० जनासहित ३३ नेपाली दिल्लीकाे क्‍वारेन्टाइनमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्