भोजपुर। रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

अध्यक्ष बिजय राईले सूचना जारी गर्दै मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी,जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को नियन्त्रणका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र कतै कोही जानुपर्ने भए अनिवार्य पास लिन अनुरोध गरिएको उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।

" /> भोजपुर। रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

अध्यक्ष बिजय राईले सूचना जारी गर्दै मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी,जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को नियन्त्रणका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र कतै कोही जानुपर्ने भए अनिवार्य पास लिन अनुरोध गरिएको उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।

"> भोजपुरको रामप्रसादराई गाउँपालिकामा लकडाउनभर मदिरा सेवन बन्द: Dekhapadhi
भोजपुरको रामप्रसादराई गाउँपालिकामा लकडाउनभर मदिरा सेवन बन्द <p style="text-align:justify">भोजपुर। रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरण नगर्न अनुरोध गरेको छ।</p> <p style="text-align:justify">अध्यक्ष बिजय राईले सूचना जारी गर्दै मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी,जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।</p> <p style="text-align:justify">विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को नियन्त्रणका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र कतै कोही जानुपर्ने भए अनिवार्य पास लिन अनुरोध गरिएको उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्