काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका कारण स्वदेश आउन नपाएर नाकामा अलपत्र नेपालीहरूलाई घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता वेद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सीमासम्म आइपुगी अझै अलपत्रको स्थितिमा रहेका आप्रवासी कामदारलगायत सबै नेपाली नागरिकहरुको अवस्थामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

'कोभिड-१९ का कारण नेपाल लगायत विश्व नै ‘लकडाउन’ को अवस्थामा रहेको समयमा आफ्ना नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व हुन आउँछ', विज्ञप्तिमा भनिएको छ, 'विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरुको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।'

आयोगले संकट र सन्त्रासको बेला नागरिकका सबै अधिकारहरु सामान्य अवस्थामा झैँ निर्वाध रुपमा प्राप्त हुन कठिन हुने भए पनि  संविधान र कानूनले व्यवस्था गरेका आधारभूत अधिकारहरुको प्रचलनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ।

सरकारबाट थप भरोसाको अपेक्षा गर्ने यो बेलामा सीमा क्षेत्रमा आइपुगेका तर स्वदेश प्रवेश गर्न नदिई फर्काइएका नेपालीहरूको स्वास्थ्य, बसोबास तथा खाद्य आपूर्तिको व्यवस्था गर्न अनुगमन गरी घर फर्कने वातावरण तयार गर्न भनिएको छ।

" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका कारण स्वदेश आउन नपाएर नाकामा अलपत्र नेपालीहरूलाई घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता वेद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सीमासम्म आइपुगी अझै अलपत्रको स्थितिमा रहेका आप्रवासी कामदारलगायत सबै नेपाली नागरिकहरुको अवस्थामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

'कोभिड-१९ का कारण नेपाल लगायत विश्व नै ‘लकडाउन’ को अवस्थामा रहेको समयमा आफ्ना नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व हुन आउँछ', विज्ञप्तिमा भनिएको छ, 'विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरुको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।'

आयोगले संकट र सन्त्रासको बेला नागरिकका सबै अधिकारहरु सामान्य अवस्थामा झैँ निर्वाध रुपमा प्राप्त हुन कठिन हुने भए पनि  संविधान र कानूनले व्यवस्था गरेका आधारभूत अधिकारहरुको प्रचलनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ।

सरकारबाट थप भरोसाको अपेक्षा गर्ने यो बेलामा सीमा क्षेत्रमा आइपुगेका तर स्वदेश प्रवेश गर्न नदिई फर्काइएका नेपालीहरूको स्वास्थ्य, बसोबास तथा खाद्य आपूर्तिको व्यवस्था गर्न अनुगमन गरी घर फर्कने वातावरण तयार गर्न भनिएको छ।

"> मानवअधिकार आयोगले भन्यो- 'नाकाबाट फर्काइएका नेपालीहरूलाई घर ल्याऊ': Dekhapadhi
मानवअधिकार आयोगले भन्यो- 'नाकाबाट फर्काइएका नेपालीहरूलाई घर ल्याऊ'
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका कारण स्वदेश आउन नपाएर नाकामा अलपत्र नेपालीहरूलाई घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता वेद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सीमासम्म आइपुगी अझै अलपत्रको स्थितिमा रहेका आप्रवासी कामदारलगायत सबै नेपाली नागरिकहरुको अवस्थामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

'कोभिड-१९ का कारण नेपाल लगायत विश्व नै ‘लकडाउन’ को अवस्थामा रहेको समयमा आफ्ना नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व हुन आउँछ', विज्ञप्तिमा भनिएको छ, 'विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरुको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।'

आयोगले संकट र सन्त्रासको बेला नागरिकका सबै अधिकारहरु सामान्य अवस्थामा झैँ निर्वाध रुपमा प्राप्त हुन कठिन हुने भए पनि  संविधान र कानूनले व्यवस्था गरेका आधारभूत अधिकारहरुको प्रचलनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ।

सरकारबाट थप भरोसाको अपेक्षा गर्ने यो बेलामा सीमा क्षेत्रमा आइपुगेका तर स्वदेश प्रवेश गर्न नदिई फर्काइएका नेपालीहरूको स्वास्थ्य, बसोबास तथा खाद्य आपूर्तिको व्यवस्था गर्न अनुगमन गरी घर फर्कने वातावरण तयार गर्न भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्