काठमाडौं। विश्व च्याम्पियन बोग्लारका कपससहि हंगेरीको राष्ट्रिय पौडी टीमका नौ सदस्यमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ। हंगेरीको पौडी संघले कपससहित पदकधारी नौ खेलाडीको परिक्षण ‘पोजेटिभ’ आएको जनाएको छ।

२०१७ को फिना वल्र्ड च्याम्पियनसिपमा चार गुणा १०० मिटर फ्रीस्टाइल रिलेमा काश्य पदक जितेका डोमिनिक कोजमाको पनि कोरोना भाइरस परिक्षण ‘पोजेटिभ’ देखिएको छ। तिब्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणकै कारण टोकियो अलम्पिक पनि एक वर्षका लागि पछि सरेको छ।

‘‘हामीले राष्ट्रिय पौडी टिमका खेलाडी, प्रशिक्षक तथा स्टाफहरूको सबैको परिक्षण गरेका थियौं,’’ संघको विज्ञप्तीमा भनिएको छ, ‘‘त्यसमध्ये नौ जनामा ‘पोजेटिभ’ देखिएको छ।’’

ओलम्पिकमा पदकको आशा गरिएकाहरूलाई केही महिनायता टर्कीको एर्जुरममा ‘हाइ अल्टिच्युड’ प्रशिक्षणमा राखिएको थियो। संघका अनुसार हंगेरी फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ भने कुनै पनि संयुक्त प्रशिक्षण सत्रमा राखिएको छैन।

‘‘मलाई असहज महशुस भएको छैन,’’ २०१९ को विश्व च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेकी कपसले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा भनेकी छिन्, ‘‘मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन। म मेरो घरमा छु। स्वच्छ हावा खानका लागि बगैचामा निस्कन्छु। असहज महशुस नभए पनि हामीले थप सजकता आपनाउनुका साथै घर भित्र बस्नु आवश्यक छ।’’

कपसले रियो ओलम्पिक २०१६ मा पनि महिला ८०० मिटर फ्री स्टाइलमा काश्य पदक जितेकी थिइन्। दक्षिण कोरियामा गत वर्ष सम्पन्न विश्व च्याम्पियनसिपमा भने उनले स्वर्ण पदक जितेकी थिइन्। उनले बेइजिङ ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्। उनी हंगेरीबाट कम उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी थिइन्।

संघकाअनुसार सबै पौडी खेलाडीको पहिलो परिक्षण ‘नेगेटिभ’ आएको थियो। तर दोस्रो परिक्षण भने ‘पोजेटिभ’ देखिएको हो।

‘‘मलाई त मिश्रीत,’’ स्थानिय टेलिभिजनसँग कोजमाले भने, ‘‘म डराएको छैन भनेर भन्न सक्दिँन। श्रीमतीको चिन्ता लागिरहेको छ।’’

कपस र कोजमाबाहेक विश्व च्याम्पियनसिपमा काश्य पदक विजेता रिचार्ड बोहुस र युरोपियन च्याम्पियनसिपमा रजत पदक विजेता डेभिड होर्भाथ पनि नौ जना ‘पोजेटिभ’ भित्र छन्।

हंगेरीमा ५२५ जनामा कोरोना भाइरस संक्रमण ‘पोजेटिभ’ देखिएको छ। त्यसमध्ये २० जनाको मृत्यु भइसकेको छ। हंगेरीको पौडी संघका अध्यक्ष सान्दोर वलादरले सबै खेलाडीलाई अर्को दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताएका छन्।

" /> काठमाडौं। विश्व च्याम्पियन बोग्लारका कपससहि हंगेरीको राष्ट्रिय पौडी टीमका नौ सदस्यमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ। हंगेरीको पौडी संघले कपससहित पदकधारी नौ खेलाडीको परिक्षण ‘पोजेटिभ’ आएको जनाएको छ।

२०१७ को फिना वल्र्ड च्याम्पियनसिपमा चार गुणा १०० मिटर फ्रीस्टाइल रिलेमा काश्य पदक जितेका डोमिनिक कोजमाको पनि कोरोना भाइरस परिक्षण ‘पोजेटिभ’ देखिएको छ। तिब्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणकै कारण टोकियो अलम्पिक पनि एक वर्षका लागि पछि सरेको छ।

‘‘हामीले राष्ट्रिय पौडी टिमका खेलाडी, प्रशिक्षक तथा स्टाफहरूको सबैको परिक्षण गरेका थियौं,’’ संघको विज्ञप्तीमा भनिएको छ, ‘‘त्यसमध्ये नौ जनामा ‘पोजेटिभ’ देखिएको छ।’’

ओलम्पिकमा पदकको आशा गरिएकाहरूलाई केही महिनायता टर्कीको एर्जुरममा ‘हाइ अल्टिच्युड’ प्रशिक्षणमा राखिएको थियो। संघका अनुसार हंगेरी फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ भने कुनै पनि संयुक्त प्रशिक्षण सत्रमा राखिएको छैन।

‘‘मलाई असहज महशुस भएको छैन,’’ २०१९ को विश्व च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेकी कपसले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा भनेकी छिन्, ‘‘मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन। म मेरो घरमा छु। स्वच्छ हावा खानका लागि बगैचामा निस्कन्छु। असहज महशुस नभए पनि हामीले थप सजकता आपनाउनुका साथै घर भित्र बस्नु आवश्यक छ।’’

कपसले रियो ओलम्पिक २०१६ मा पनि महिला ८०० मिटर फ्री स्टाइलमा काश्य पदक जितेकी थिइन्। दक्षिण कोरियामा गत वर्ष सम्पन्न विश्व च्याम्पियनसिपमा भने उनले स्वर्ण पदक जितेकी थिइन्। उनले बेइजिङ ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्। उनी हंगेरीबाट कम उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी थिइन्।

संघकाअनुसार सबै पौडी खेलाडीको पहिलो परिक्षण ‘नेगेटिभ’ आएको थियो। तर दोस्रो परिक्षण भने ‘पोजेटिभ’ देखिएको हो।

‘‘मलाई त मिश्रीत,’’ स्थानिय टेलिभिजनसँग कोजमाले भने, ‘‘म डराएको छैन भनेर भन्न सक्दिँन। श्रीमतीको चिन्ता लागिरहेको छ।’’

कपस र कोजमाबाहेक विश्व च्याम्पियनसिपमा काश्य पदक विजेता रिचार्ड बोहुस र युरोपियन च्याम्पियनसिपमा रजत पदक विजेता डेभिड होर्भाथ पनि नौ जना ‘पोजेटिभ’ भित्र छन्।

हंगेरीमा ५२५ जनामा कोरोना भाइरस संक्रमण ‘पोजेटिभ’ देखिएको छ। त्यसमध्ये २० जनाको मृत्यु भइसकेको छ। हंगेरीको पौडी संघका अध्यक्ष सान्दोर वलादरले सबै खेलाडीलाई अर्को दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताएका छन्।

"> विश्वविजेता बोग्लारकासहित हंगेरीका नौ पौडी खेलाडी कोरोना भाइरस संक्रमित: Dekhapadhi
विश्वविजेता बोग्लारकासहित हंगेरीका नौ पौडी खेलाडी कोरोना भाइरस संक्रमित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्