कैलाली। सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीनवटा बैंकले आर्थिक सहयोग गरेका छन्।
सुदूरपश्चिम प्रदेश कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आज कुमारी बैंकले १० लाख, गरिमा विकास बैंकले पाँच लाख र माछापुच्छ्रे बैंकले पाँच लाख रूपैयाँ सहयाेग गरेका हुन्।
काेषका लागि तीनवटै बैंक प्रतिनिधिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेका थिए।
कुमारी बैंकका प्रदेश प्रमुख दीपक खनाल, गरिमा विकास बैंकका धनगढी शाखा प्रमुख यादवप्रसाद पन्त र माछापुच्छ्रे बैंकका प्रदेश प्रमुख हरिलाल ऎरले चेक हस्तान्तरण गरेकाे मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
" /> कैलाली। सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीनवटा बैंकले आर्थिक सहयोग गरेका छन्।सुदूरपश्चिम प्रदेश कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आज कुमारी बैंकले १० लाख, गरिमा विकास बैंकले पाँच लाख र माछापुच्छ्रे बैंकले पाँच लाख रूपैयाँ सहयाेग गरेका हुन्।

">