पाेखरा। कोरोना भाइरस (कोभिड-१९)काे सम्भावित जोखिमलाई कम गर्न जारी भएको लकडाउन अवस्थामा पनि पाेखरामा सञ्चालित बसभित्रको रक्तदान सेवा प्रभावकारी बन्दै गएको छ।

रक्तदानका कार्यक्रम कम आयोजना भएपछि स्वास्थ्य संस्थामा रगत अभाव हुँदै गएको छ। पछिल्लो समय यहाँ सञ्चालनमा आएको बसभित्रको रक्तदान सेवा भने निकै उपयोगी बनिरहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए।

रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले हालै सञ्चालनमा ल्याएको थियो। बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ। रगत सङ्कलन गर्ने यो बस वातानुकूलित छ। बसभित्रै रक्तदान शय्या, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्था एवं रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री राखिएका छन्।

सो भाइरसका कारण भीडभाडमा बस्न नहुने वर्तमान अवस्थामा टोल-टोलमा पुगी सानो संख्यामा रहेका रक्तदाताबाट पनि रगत संकलन गर्न सकिने भएपछि बस निकै उपयोगी बनेको उनकाे भनाइ छ।

“लकडाउनका कारण यतिखेर अस्पतालमा रगतको अभाव हुँदै गएको छ”, ज्ञवाली भन्छन्, “रगत अभावको यस अवस्थामा यसै बसमार्फत् ठाउँ-ठाउँमा पुगी रगत संकलन गर्दै आएका छौं।”

रगत अभावलाई कम गराउन रेडक्रस सोसाइटीका विभिन्न उपशाखा विभिन्न क्लब, टोल विकास संस्थाको सहयोगमा ठाउँ-ठाउँमा बस पुर्‍याएर रगत संकलन भइरहेको प्रमुख ज्ञवालीले जानकारी दिए। उनका अनुसार पछिल्ला दिन पोखरामा एबी पोजेटिभ र ए पोजेटिभ रगतको अभाव देखिएको छ। बसमार्फत् पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने उनले जानकारी दिए।

बसले १ चैतदेखि रगत संकलन शुरू गरेको र हालसम्म करीब ३५० युनिट रगत संकलन गरिसकिएको जनाइएको छ।

रक्त संकलनका लागि सञ्चालित सो बस सेवामार्फत् पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरखा र म्याग्दीसम्म पुगी रगत संकलन गर्ने लक्ष्य राखिएको छ। एम्बुलेन्सभित्र एकपटकमा तीनजना व्यक्तिले रक्तदान गर्न सक्छन्।

गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रदेशको राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने गरेको र रगतको मागसमेत बढेकाे अवस्थामा यस किसिमको सेवा बहुउपयोगी बन्ने विश्वास लिइएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए।

लकडाउनको असहज परिस्थितिमा बसमार्फत् गरिएको रगत संकलन कार्य सहज एवम् सुरक्षित रहेका कारण प्रत्येक टोल विकास संस्था एवम् क्लबले रक्तदाता जुटाउन सहयोग गर्नुपर्ने बेला आएको महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुलीले बताए। रासस

" /> पाेखरा। कोरोना भाइरस (कोभिड-१९)काे सम्भावित जोखिमलाई कम गर्न जारी भएको लकडाउन अवस्थामा पनि पाेखरामा सञ्चालित बसभित्रको रक्तदान सेवा प्रभावकारी बन्दै गएको छ।

"> लकडाउनका बेला पाेखरामा बसभित्र रक्तदान: Dekhapadhi
लकडाउनका बेला पाेखरामा बसभित्र रक्तदान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्