काठमाडौं। कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक शुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि शुरू भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।

कोभिड-१९ रोकथामका लागि भइरहेका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने सजगता लगायतका बारेमा छलफल गर्न बैठक बसेको हो।

त्यस्तै, लकडाउनपछिको अवस्था र आवश्यक स्वास्थ्य सामग्री, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विभिन्न विषयमा समेत बैठकमा छलफल हुनेछ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २५ चैतसम्म पूरै देश लकडाउन गरेको  छ।

सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्।

" /> काठमाडौं। कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक शुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि शुरू भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।

कोभिड-१९ रोकथामका लागि भइरहेका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने सजगता लगायतका बारेमा छलफल गर्न बैठक बसेको हो।

त्यस्तै, लकडाउनपछिको अवस्था र आवश्यक स्वास्थ्य सामग्री, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विभिन्न विषयमा समेत बैठकमा छलफल हुनेछ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २५ चैतसम्म पूरै देश लकडाउन गरेको  छ।

सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्।

"> कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिको बैठक शुरू: Dekhapadhi
कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिको बैठक शुरू
काठमाडौं। कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक शुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि शुरू भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।

कोभिड-१९ रोकथामका लागि भइरहेका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने सजगता लगायतका बारेमा छलफल गर्न बैठक बसेको हो।

त्यस्तै, लकडाउनपछिको अवस्था र आवश्यक स्वास्थ्य सामग्री, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विभिन्न विषयमा समेत बैठकमा छलफल हुनेछ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २५ चैतसम्म पूरै देश लकडाउन गरेको  छ।

सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्