हेटौँडा। बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा विकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन्।

बैंकका प्रतिनिधिहरूले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच/पाँच लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

गरिमा विकास बैंक हेटौँडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका कायममुकामय शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलीले रकम हस्तान्तरण गरे।

सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए।

उनले यसको लागि सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाहरूको साथ आवश्यक रहेको बताए।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र यस अभियानमा साथ दिने विभिन्न संघ संस्था, व्यक्ति लगायतलाई उनले धन्यवाद दिए।

" /> हेटौँडा। बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा विकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन्।

बैंकका प्रतिनिधिहरूले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच/पाँच लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

गरिमा विकास बैंक हेटौँडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका कायममुकामय शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलीले रकम हस्तान्तरण गरे।

सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए।

उनले यसको लागि सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाहरूको साथ आवश्यक रहेको बताए।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र यस अभियानमा साथ दिने विभिन्न संघ संस्था, व्यक्ति लगायतलाई उनले धन्यवाद दिए।

"> कोरोना भाइरस संक्रमण रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग: Dekhapadhi
कोरोना भाइरस संक्रमण रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग
हेटौँडा। बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा विकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन्।

बैंकका प्रतिनिधिहरूले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच/पाँच लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

गरिमा विकास बैंक हेटौँडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका कायममुकामय शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलीले रकम हस्तान्तरण गरे।

सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए।

उनले यसको लागि सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाहरूको साथ आवश्यक रहेको बताए।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र यस अभियानमा साथ दिने विभिन्न संघ संस्था, व्यक्ति लगायतलाई उनले धन्यवाद दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्