कैलाली र कञ्‍चनपुरबाट ९२ जनाको थ्रोट स्वाबको नमूना काठमाडाैं लगियाे <p>कैलाली। नेपाली सेनाले कैलाली र कञ्चनपुरबाट संकलित कोरोना भाइरसको आशंका गरिएका ९२ जनाको थ्रोट स्वाबको संकलित नमूना काठमाडौं लगेको छ।</p> <p>नेपाली सेनाको स्काई ट्रकमा आज दिउँसो कैलालीबाट संकलित ६९ र कञ्चनपुरबाट २३ जनाको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाडौं लगिएकाे हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्