कैलाली। कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १२० सवारीसाधन र मदिरा बिक्री गर्ने सातजनालाई नियन्त्रणमा लिएकाे छ।

लकडाउन उल्लंघन गरी चलाइएका एउटा कार, एक अटो र ११८ वटा मोटरसाइकल/स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले बताए।

त्यस्तै लकडाउनको समयमा मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट सातजनालाई नियन्त्रणमा लिइएको उनकाे भनाइ छ।

साँझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाएकाे छ।

" /> कैलाली। कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १२० सवारीसाधन र मदिरा बिक्री गर्ने सातजनालाई नियन्त्रणमा लिएकाे छ।

लकडाउन उल्लंघन गरी चलाइएका एउटा कार, एक अटो र ११८ वटा मोटरसाइकल/स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले बताए।

त्यस्तै लकडाउनको समयमा मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट सातजनालाई नियन्त्रणमा लिइएको उनकाे भनाइ छ।

साँझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाएकाे छ।

"> कैलालीमा लकडाउन उल्लंघन गरी चलाइएका १२० सवारीसाधन नियन्त्रणमा: Dekhapadhi
कैलालीमा लकडाउन उल्लंघन गरी चलाइएका १२० सवारीसाधन नियन्त्रणमा
कैलाली। कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १२० सवारीसाधन र मदिरा बिक्री गर्ने सातजनालाई नियन्त्रणमा लिएकाे छ।

लकडाउन उल्लंघन गरी चलाइएका एउटा कार, एक अटो र ११८ वटा मोटरसाइकल/स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले बताए।

त्यस्तै लकडाउनको समयमा मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट सातजनालाई नियन्त्रणमा लिइएको उनकाे भनाइ छ।

साँझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाएकाे छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्