काठमाडौं। गायिका आस्था राउत यतिबेला लकडाउनका कारण घरमै छिन्। घरबाटै उनी कोरोना भाइरसको संक्रमणबाट बच्‍ने उपायबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै आएकी छन्।
उनले फेसबुकमा कोरोना भाइरसबारे कविता लेखेर सचेतना फैलाउने प्रयास गरेकी छन्।
यस्तो छ उनको कविता
कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर
टाढा टाढै बसौँ साथी, नबसौं छोएर
रुमाल टिस्यु साथै राखौँ, खोकौँ छोपेर
सावधानी अपनाउँ है, हुन्‍न हेपेर
केही गरौँ केही सोचौँ घरमै बसेर
मनोबल उच्च राखौँ जागरुक बनेर
" /> काठमाडौं। गायिका आस्था राउत यतिबेला लकडाउनका कारण घरमै छिन्। घरबाटै उनी कोरोना भाइरसको संक्रमणबाट बच्‍ने उपायबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै आएकी छन्।
उनले फेसबुकमा कोरोना भाइरसबारे कविता लेखेर सचेतना फैलाउने प्रयास गरेकी छन्।
यस्तो छ उनको कविता
कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर
टाढा टाढै बसौँ साथी, नबसौं छोएर
रुमाल टिस्यु साथै राखौँ, खोकौँ छोपेर
सावधानी अपनाउँ है, हुन्‍न हेपेर
केही गरौँ केही सोचौँ घरमै बसेर
मनोबल उच्च राखौँ जागरुक बनेर
"> लकडाउनमा आस्थाको कविता- 'कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर': Dekhapadhi
लकडाउनमा आस्थाको कविता- 'कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर'
उनले फेसबुकमा कोरोना भाइरसबारे कविता लेखेर सचेतना फैलाउने प्रयास गरेकी छन्।
यस्तो छ उनको कविता
टाढा टाढै बसौँ साथी, नबसौं छोएर
रुमाल टिस्यु साथै राखौँ, खोकौँ छोपेर
केही गरौँ केही सोचौँ घरमै बसेर
मनोबल उच्च राखौँ जागरुक बनेर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्