काठमाडौं । एनसेल आज बाट लागुहुने गरी इन्टरनेट शुल्कमा २५ प्रतिशत घटाएको छ। डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क एक रूपैयाँ प्रति एमबीमा झारिएको छ। यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने एनसेलले बताएको छ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ। जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको एनसेलले बताएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जाने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, ग्राहकले आफ्नो ब्यालेन्सबाट २,  ५, १०, २०, ३० वा यो भन्दा थप १० का दरले खर्च गर्दै जाँदा त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्नेछन्। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने एनसेलले बताएको छ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एमबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। यसैगरी, ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेन ब्यालेन्सको एक सय रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन्।

एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे–होम प्याकको सुविधा पनि दिएको छ।

" /> काठमाडौं । एनसेल आज बाट लागुहुने गरी इन्टरनेट शुल्कमा २५ प्रतिशत घटाएको छ। डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क एक रूपैयाँ प्रति एमबीमा झारिएको छ। यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने एनसेलले बताएको छ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ। जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको एनसेलले बताएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जाने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, ग्राहकले आफ्नो ब्यालेन्सबाट २,  ५, १०, २०, ३० वा यो भन्दा थप १० का दरले खर्च गर्दै जाँदा त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्नेछन्। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने एनसेलले बताएको छ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एमबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। यसैगरी, ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेन ब्यालेन्सको एक सय रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन्।

एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे–होम प्याकको सुविधा पनि दिएको छ।

"> एनसेलले घटायो २५ प्रतिशत इन्टरनेट शुल्क: Dekhapadhi
एनसेलले घटायो २५ प्रतिशत इन्टरनेट शुल्क
काठमाडौं । एनसेल आज बाट लागुहुने गरी इन्टरनेट शुल्कमा २५ प्रतिशत घटाएको छ। डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क एक रूपैयाँ प्रति एमबीमा झारिएको छ। यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने एनसेलले बताएको छ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ। जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको एनसेलले बताएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जाने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

एनसेलका अनुसार, ग्राहकले आफ्नो ब्यालेन्सबाट २,  ५, १०, २०, ३० वा यो भन्दा थप १० का दरले खर्च गर्दै जाँदा त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्नेछन्। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने एनसेलले बताएको छ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एमबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। यसैगरी, ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेन ब्यालेन्सको एक सय रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन्।

एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे–होम प्याकको सुविधा पनि दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्