काठमाडौं। सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

सुत्केरी गराउन आज बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका–४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् निःशुल्क हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौं ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले बताए।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुबैको जीवन रक्षाका लागि काठमाडौं पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. आशिष आलोकले जानकारी दिए। उनका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसैले गर्भवतीको स्वास्थ्य अवस्था गम्भीर भएको थियो।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ।

यसैबीच, मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन्।

यसअघि १५ चैतमा पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो।

मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ। रासस

" /> काठमाडौं। सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

"> सेनाको हेलिकप्टरमार्फत् सोलुखुम्बुकी गर्भवती महिलाको निःशुल्क उद्धार: Dekhapadhi
सेनाको हेलिकप्टरमार्फत् सोलुखुम्बुकी गर्भवती महिलाको निःशुल्क उद्धार
काठमाडौं। सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

सुत्केरी गराउन आज बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका–४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् निःशुल्क हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौं ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले बताए।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुबैको जीवन रक्षाका लागि काठमाडौं पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. आशिष आलोकले जानकारी दिए। उनका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसैले गर्भवतीको स्वास्थ्य अवस्था गम्भीर भएको थियो।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ।

यसैबीच, मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन्।

यसअघि १५ चैतमा पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो।

मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्