काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण बेल्जियमको जुप्लियर प्रो लिगको २०१९/२० सिजन बीचैमा टुंगिएको छ। युरोपमा कोभिड–१९ का कारण बीचमै लिग टुंगिएको यो पहिलो हो।

यससँगै लिग स्थगित हुँदा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई च्याम्पियन घोषित गरिएको छ। बेल्जियमा लिगको खेल रोकिँदा सिजन सकिन एक खेलमात्र बाँकी थियो। क्लब बर्ग दोस्रो स्थानको जेन्टभन्दा १५ अंकले अगाडी थियो।

‘‘कार्यसमिती बैठकले सवसम्मत रुपमा यो निर्णय गरेको हो,’’ प्रो लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

लिगको कार्यसमिती बैठकले आज यस्तो निर्णय गरेको हो। कार्यसमितीले यो निर्णयलाई साधारण सभामा लैजाने तयारी गरेको हो। साधारण सभा १५ अप्रिलमा बस्दैछ। साधारण सभाले रेलिगेशनमा पर्ने र बढुवा हुने क्लबहरूको टुंगो लगाउनेछ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण बेल्जियमको जुप्लियर प्रो लिगको २०१९/२० सिजन बीचैमा टुंगिएको छ। युरोपमा कोभिड–१९ का कारण बीचमै लिग टुंगिएको यो पहिलो हो।

यससँगै लिग स्थगित हुँदा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई च्याम्पियन घोषित गरिएको छ। बेल्जियमा लिगको खेल रोकिँदा सिजन सकिन एक खेलमात्र बाँकी थियो। क्लब बर्ग दोस्रो स्थानको जेन्टभन्दा १५ अंकले अगाडी थियो।

‘‘कार्यसमिती बैठकले सवसम्मत रुपमा यो निर्णय गरेको हो,’’ प्रो लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

लिगको कार्यसमिती बैठकले आज यस्तो निर्णय गरेको हो। कार्यसमितीले यो निर्णयलाई साधारण सभामा लैजाने तयारी गरेको हो। साधारण सभा १५ अप्रिलमा बस्दैछ। साधारण सभाले रेलिगेशनमा पर्ने र बढुवा हुने क्लबहरूको टुंगो लगाउनेछ।

"> बेल्जियम लिग बीचैमा टुंगियो, क्लब ब्रुग च्याम्पियन: Dekhapadhi
बेल्जियम लिग बीचैमा टुंगियो, क्लब ब्रुग च्याम्पियन
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण बेल्जियमको जुप्लियर प्रो लिगको २०१९/२० सिजन बीचैमा टुंगिएको छ। युरोपमा कोभिड–१९ का कारण बीचमै लिग टुंगिएको यो पहिलो हो।

यससँगै लिग स्थगित हुँदा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई च्याम्पियन घोषित गरिएको छ। बेल्जियमा लिगको खेल रोकिँदा सिजन सकिन एक खेलमात्र बाँकी थियो। क्लब बर्ग दोस्रो स्थानको जेन्टभन्दा १५ अंकले अगाडी थियो।

‘‘कार्यसमिती बैठकले सवसम्मत रुपमा यो निर्णय गरेको हो,’’ प्रो लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

लिगको कार्यसमिती बैठकले आज यस्तो निर्णय गरेको हो। कार्यसमितीले यो निर्णयलाई साधारण सभामा लैजाने तयारी गरेको हो। साधारण सभा १५ अप्रिलमा बस्दैछ। साधारण सभाले रेलिगेशनमा पर्ने र बढुवा हुने क्लबहरूको टुंगो लगाउनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्