घोराही। लकडाउनका कारण रगतको अभाव देखिएपछि दाङमा रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरू गरिएको छ ।

अभियानअन्तर्गत  जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत संकलन गरी बिरामीसम्म पुर्‍याइनेछ।

रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका अनुसार रगत अभावको पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो।

“रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ।”

कोभिड-१९ फैलिन नदिन गरिएको लकडाउनको प्रभाव रक्तदानमा देखिएको छ।

विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन्।

रक्तसञ्चार सेवा केन्द्रमा दैनिक १० देखि १५  बिरामीका आफन्तहरु रगत माग्न आउँछन्।

मुस्किलले एक-दुई जना बिरामीलाई रगत दिन सकिएको छ। त्यो पनि बिरामीका आफन्तकै रगत झिकेर।

दाङ मात्र नभएर रुकुम, रोल्पा, प्यूठान र सल्यानका बिरामीसमेत रगतका लागि दाङ आउने गर्छन्। रासस

" /> घोराही। लकडाउनका कारण रगतको अभाव देखिएपछि दाङमा रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरू गरिएको छ ।

अभियानअन्तर्गत  जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत संकलन गरी बिरामीसम्म पुर्‍याइनेछ।

रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका अनुसार रगत अभावको पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो।

“रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ।”

कोभिड-१९ फैलिन नदिन गरिएको लकडाउनको प्रभाव रक्तदानमा देखिएको छ।

विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन्।

रक्तसञ्चार सेवा केन्द्रमा दैनिक १० देखि १५  बिरामीका आफन्तहरु रगत माग्न आउँछन्।

मुस्किलले एक-दुई जना बिरामीलाई रगत दिन सकिएको छ। त्यो पनि बिरामीका आफन्तकै रगत झिकेर।

दाङ मात्र नभएर रुकुम, रोल्पा, प्यूठान र सल्यानका बिरामीसमेत रगतका लागि दाङ आउने गर्छन्। रासस

"> रगत संकलन गर्न दाङमा ‘मोबाइल अभियान’: Dekhapadhi
रगत संकलन गर्न दाङमा ‘मोबाइल अभियान’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्